६ वैशाख २०८१ बिहीबार

संविधानको रक्षार्थ बनेको गठबन्धन सहमतिअनुसार नै अगाडि बढ्छ: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान सत्ता गठबन्धन बनेको प्रष्ट्याउँदै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताएका छन्।

के अर्का रिगल बन्लान् त रेशम ?

गत जेठ २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारलाई के कारणले माफी दिइएको हो भन्ने जवाफ माग्दै आदेश गरेको थियो।

गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ: प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरे मात्रै देश अस्थिरताबाट जोगिने बताएका छन्।

कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्छ: पूर्वउपप्रधानमन्त्री सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने बताएका छन्।

काँग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ: नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै सङ्कटमा पर्ने बताएका छन्।

कांग्रेसले सुधारको अभियान नगरे जनतासंग जोडिन गाह्रो पर्छ: नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग अनुसार पार्टी सञ्चालन मा फरक पन ल्याउनु पर्ने बताएका छन्।

राजनीति पनि एक समाजसेवा हो: प्रकाशमान सिंह

पूर्वउपप्रधानमन्त्री एवं सांसद् प्रकाशमान सिंहले समाजसेवा भावले आफू राजनीतिमा प्रवेश गरेको बताएका छन्।

संविधानको रक्षाका लागि गठबन्धनमा मत: नेता सिंह

भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले विसं २०६२/६३ सालको परिवर्तनपछि प्राप्त गरेको संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए।

सरकारी कार्यालयमा राखिएका बेवारिसे साधनश्रोत सदुपयोग गरौं: सांसद प्रकाशमान सिंह

नेपाली काँग्रेसका सांसद प्रकाशमान सिंहलेसरकारी कार्यालयहरु बेवारिसे रुपमा राखिएका श्रोत, साधनहरुको सदुपयोग गर्न सरकारलाई आग्रह गरेका छन्।

भावी राष्ट्रपति कांग्रेसबाटै बन्ने नेता सिंहको दाबी

शुक्रबार नेपाल जेसिसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो दाबी गरेका हुन्। उनले संसदको पहिलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा आफूहरूको दाबी स्वभाविक रहेको बताए।

पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर पर्‍यो: नेता सिंह

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केहि व्यक्तिहरुले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गर्न लागिपरेको बताए।

नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्छः प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताएका छन्।

मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन प्रकाशमानको माग

मंगलबार काठमाडौंका नवनिर्वाचित सांसदहरुसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानी आयोजनाबारे ध्यानाकर्षण पत्र बुझाउँदै उनले यस्तो माग गरेका हुन्।

मेलम्ची पुगेका सिंहले भने: आयोजनाका कर्मचारी र अन्य समस्या समाधानका लागि पहल गर्छु

नेपाली कांग्रेसका नेता एवं काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाका कर्मचारी र अन्यको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्