प्रतिनिधिसभा सदस्यका लागि ललितपुर निर्वाचन क्षेत्र नं-२ मा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जन र स्वतन्त्रका दिपेश कुमार के.सी.सँगको निर्वाचन बहस।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा धेरै समयपछि आज चहलपहल देखियो । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको सपथका कारण आज बिहानैदेखि मानिसको चहलपहल बढेको थियो ।