युरोपेली प्रयोगकर्ताको डेटा चीन पठाएकोमा टिकटकलाई ५३ करोड युरो जरिवाना

सामाजिक सञ्जाल समूहले यो फैसलाले विश्वव्यापी रूपमा सञ्चालित युरोपको कुनै पनि कम्पनीमा नकारात्मक प्रभाव पार्ने बताएको छ।