तारकेश्वरमा आपत्कालीन प्रतिक्रिया प्रणाली ‘कताहो एप’ जडान
तारकेश्वर नगरपालिका तथा नगरपालिका विपत व्यवस्थापन शाखाको पहलमा नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालले विकास गरेको हार्डवेयरमा आधारित अत्याधुनिक आपत्कालीन प्रतिक्रिया कन्सोल जडान भई समुद्घाटन भएको छ।

