एआई विकास सुस्त पार्न चार कम्पनीले मिलेमतो गरेको आरोपमा मुद्दा दायर
एन्थ्रोपिक, ओपनएआई, स्पेसएक्सएआई र गुगलले एआई विकासको गति कम गर्न आपसमा सम्झौता गरेको आरोपमा अमेरिकामा मुद्दा दायर भएको छ।
एन्थ्रोपिक, ओपनएआई, स्पेसएक्सएआई र गुगलले एआई विकासको गति कम गर्न आपसमा सम्झौता गरेको आरोपमा अमेरिकामा मुद्दा दायर भएको छ।
गुगलले यो घटना जेमिनीको निर्धारित उद्देश्य वा सुरक्षा नियमविपरीत व्यवहारको उदाहरण नभएको बताएको छ।
सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन 'सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३' ल्याएको छ।
कम्पनीको एआई भिडियो निर्माण प्लेटफर्म ‘फिक्राजेन’ले सामान्य विचारबाट व्यावसायिक भिडियो तयार पार्न सहयोग गर्छ।
संघीय संसद् सचिवालयले संसदीय सूचना, सेवा र अभिलेखलाई थप व्यवस्थित, पारदर्शी तथा प्रविधिमैत्री बनाउने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सञ्चालन सुरु गरेको छ।
जुकरबर्गले एआई एजेन्ट र मोडलका लागि विश्वास र ‘अलाइनमेन्ट’ अर्थात् मानव उद्देश्य तथा सुरक्षासँग एआईको व्यवहारलाई मिलाउने क्षमता भविष्यमा महत्वपूर्ण प्रतिस्पर्धात्मक आधार बन्ने बताएका छन्।
एआईको तीव्र विकासले जोखिम बढाउन सक्ने भन्दै यसको गति केही सुस्त बनाउनुपर्नेमा प्रविधि क्षेत्रका प्रमुख व्यक्ति सहमत भएका छन्।
एआई विकासको गति केही सुस्त बनाउन एन्थ्रोपिकका सिइओ डारियो अमोदेई, ओपनएआईका सिइओ साम अल्टम्यान र एक्सएआईका मालिक एलन मस्क सहमत भएका छन्।
अत्यधिक तापक्रमबाट जोगाउने, खराब चार्जर प्रयोग नगर्ने, बारम्बार शून्य प्रतिशतसम्म नपुर्याउने र फोनमा उपलब्ध स्मार्ट चार्जिङ सुविधा प्रयोग गर्ने जस्ता बानीले ब्याट्रीको उपयोगी आयु बढाउन मद्दत गर्न सक्छ।
कम्पनीका नयाँ सीईओ जोन टर्नसले क्यालिफोर्नियाको क्युपर्टिनोस्थित मुख्यालयमा आयोजित कार्यक्रममा आईफोन डुओ सार्वजनिक गरेका हुन्।
रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप सात दिन बढाएको छ। अब उक्त सेवा भदौ २६ गतेसम्म उपलब्ध हुनेछ।
कुकले आफ्नो कार्यकालमा ट्रम्पसँग सम्बन्ध कायम राख्दै एसियाली देशमा केन्द्रित एप्पलको उत्पादन तथा आपूर्ति प्रणालीमाथि परेको व्यापार र भन्सार शुल्कसम्बन्धी चुनौती सामना गरेका थिए।
बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सहजीकरण गर्ने उद्देश्यले सुबिसुले सेवा अवधि थप गरेको छ ।
विपद्का कारण नुवाकोट, रसुवा र धादिङमा गरी जम्मा २७ वटा मोबाइल साइट बन्द भएका थिए ।
यो भन्दा पहिले भदौ १४ सम्मका लागि निःशुल्क भ्वाइस कल र प्रतिदिन २ जीबी डाटा तथा ५० एसएमएस सुविधा उपलब्ध भइरहेकोमा अब थप समय व्यवस्था गरिएको हो।
नेपालमै उत्पादन भएको ‘सिप्रदी यात्री पी –२ विद्युतीय स्कूटर’ सार्वजनिक भएको छ ।
सुदूरपश्चिम प्रदेशको ऐतिहासिक, धार्मिक र सास्कृतिक महत्व बोकेको पर्यटकिय स्थल बडीमालिकामा पहिलो पटक टेलिफोन तथा ईन्टरनेट सेवा सुचारु भएको छ ।
सामसङ नेपालले आफ्ना टिभी तथा होम अप्लायन्सेसमा २३ प्रतिशतसम्मको क्यासब्याक र आकर्षक उपहारसहित विशेष मनसुन अफर सार्वजनिक गरेको छ।
हरेक कामलाई डिजिटलमैत्री बनाउने अभियानसहित अघि बढिरहेको सरकारले आगामी पाँच वर्षभित्र मुलुकभर उच्च गुणस्तरको ब्रोडब्यान्डको इन्टरनेट विस्तार गर्ने भएको छ।
सन् २०२२ शीतकालीन ओलम्पिकका लागि निर्मित राष्ट्रिय स्पीड स्केटिङ ओभलमा भइरहेका यी खेलहरूमा जर्मनी, जापान र अमेरिकासहित १६ देशका सयौँ टोलीहरू सहभागी छन्।
नेपालमा विकास भएको सूचना प्रविधि विदेशमा विस्तार हुने क्रमसँगै एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ श्रीलङ्काको प्रमुख दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटाको बजारमा प्रवेश गरेको छ।
कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार सेवामा उल्लेख्य सुधार देखिने गरी काम गरिरहेको छ।
स्पेसएक्सले भविष्यमा चन्द्रमामै कारखाना निर्माण गरेर त्यहाँ उपग्रह तथा अन्य आवश्यक सामग्री उत्पादन गर्ने योजना अघि सारेको छ।