दराजद्वारा ‘दराज १.१, द नं १ सेल’ सार्वजनिक, नयाँ वर्षको सुरुवात बचतसँगै
१.१ सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७०% सम्मको फ्ल्यास सेल, ६०% सम्मको मेगा डिल, साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधाको मज्जा लिन सक्नेछन् ।
१.१ सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७०% सम्मको फ्ल्यास सेल, ६०% सम्मको मेगा डिल, साथै छानिएका सामग्रीहरूमा निःशुल्क डेलिभरीको सुविधाको मज्जा लिन सक्नेछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रन्जु दर्शनाले आफू गर्भवती भए पनि शारीरिक अवस्थाले साथ दिएसम्म चुनावी अभियानमा सक्रिय रहने बताएकी छन्।
अध्याधिक चिसो र शितलहरका कारण मंगलबार बिहानैैदेखि पूर्वका जिल्लाका जनजीवन कष्टकर बनेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रन्जु दर्शनाले देश बनाउनका लागि सबै क्षेत्रका व्यक्तिहरू एक हुनुपर्ने बताउँदै धरानका मेयर हर्क साम्पाङलाई पनि रवि लामिछाने र बालेन शाहसँगको सहकार्यमा जोडिन आग्रह गरेकी छन्।
शान्ति सुरक्षाको प्रत्याभूति बिना कुनै पनि आर्थिक गतिविधि चलायमान र सुरक्षित हुन नसक्ने बताउँदै उनले गृह प्रशासनले अहिले शान्ति सुरक्षा नै सबै विषयको पहिलो शर्त हुने भएकोले त्यसतर्फ सचेत भई आफ्ना रणनीति तय गरेको पनि बताए ।
प्रेमी विष्णुसँगको सम्बन्ध विच्छेद पछि साहानुभुति पाउनका लागि गीत सार्वजनिक गरियो तर गीतमाथि चोरीको आरोप लाग्यो। गीतको बोल चोरी गरेको भन्दै गायक विश्वराज कार्कीले अदालतमा उजुरी दिएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले भ्रष्ट व्यवस्थाका संवाहक भएको आरोप लगाएका छन्।
अहिलेसम्म धेरै प्रतिनिधि बने, तर हाम्रो बाटा अझै कच्चा छन्। मुहान सुक्दा पानीका धारा बन्द हुन्छन्। शिक्षा र स्वास्थ्यको अवस्था नाजुक छ।
गएको ३–४ दिनयता गाईघाटमा अत्याधिक चिसो बढेको छ भने हुस्से र तुवालोले छोपेर घाम देखिएको छैन ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राजनीतिमा केवल उमेरले युवा भएर मात्र नहुने बताएकी छन्।
व्यवसायीक किट विकास केन्द्र हरिहरभवन, मौरीपालन विकास केन्द्र भण्डाराको सहयोगमा ११ जिल्लामा मौरीको उद्यमशिलता विकासका लागि प्रशिक्षक तयार गर्न लागेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफ्नो पेसा र कर्तव्यमा इमानदार व्यक्ति नै राजनीति गर्न सक्षम हुने बताएकी छन्।
यात्राको क्रममा महिला अधिकार, शिक्षा, स्वास्थ्य तथा लैङ्गिक समानतासम्बन्धी जनचेतनामूलक सम्बाद कार्यक्रम पनि राखिएको छ ।
पीडितहरुले गरेको पत्रकार सम्मेलनमा मौलिक हकमा अंकुश लगाउने सम्पूर्ण मापदण्ड खारेज गर, खोला मामदण्ड खारेज गर भन्ने आफूहरुको माग रहेको बताइयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिले निकास दिन नसक्दा र देशमा निराशा छाएपछि कलाकार, पत्रकार र खेलाडी राजनीतिमा आउन बाध्य भएको बताएका छन्।