९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित गर्न स्वयंसेवक परिचालन गरेको छ।

आनुवांशिक उपचार कति खतरामुक्त?

ऊर्जा उत्पादनमा वरदान बन्न सक्ने आणविक पदार्थको दुरूपयोग भइ विध्वंसात्मक बम बनेझैं जिन थेरापीले मानव समुदायलाई दानव राज्यमा रूपान्तरण गर्दैन भन्ने निश्चित छ र ?

स्वयंसेवक शिक्षक खटाउँदै खैरहनी नगरपालिका

कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा ती शिक्षक खटाइने नगरपालिकाले जनाएको छ।

तीन वर्षपछि जापानी स्वयंसेवक कार्यक्रम पुनः सुरु

कोभिड महामारीका कारण स्थगन गरिएको जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग स्वयंसेवक कार्यक्रम पुन: सुरु भएको छ।

गाउँपालिकामा कोभिड-१९ विरुद्धको स्वयंसेवक नियुक्ति

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने लक्ष्यकासाथ खोटाङको केपिलासगढी गाउँपालिकाले हरेक वडामा स्वयंसेवक नियुक्त गरेको छ ।

थोरै तलबमा काम गर्दै स्वयंसेवक शिक्षक

सरकारले पारिश्रमिकका लागि न्युनतम मापदण्ड लागु गरेको भए पनि यहाँका स्थानीय तहले आपूm अनुकुल शिक्षकको तलब दिने गरेका छन्। तलबमा एकरूपता नहुनु र उचित पारिश्रमिकको व्यवस्था नहुँदा शिक्षा क्षेत्रको शैक्षिक गुणस्तरमा प्रभाव परेको स्वयंम शिक्षकहरूकै भनाइ छ।

आइसोलेसन केन्द्रमा स्वयंसेवक

पाँच दिन अगाडि संचालनमा आएको ‘अस्थायीः कोभिड–१९ आइसोलेसन केन्द्र’मा काम गर्न स्वास्थ्यकर्मी बाहेक अन्य कोहि तयार नभएपछि आईतबार त्यहाँ कार्यरत डा.अनिल केसिले बिज्ञप्ती जारी गर्दै स्वयंसेवक माग गरे ।

दैनिक ६०० लाई निःशुल्क खाना

बन्दाबन्दीको समयमा नेपाल स्वयंसेवक सङ्घले भक्तपुर र कोटेश्वरका विभिन्न स्थानमा निःशुल्क खाना खुवाइरहेको छ।

स्थानीयलाई विश्वास दिलाउन जापानी स्वयंसेवक प्रभावकारी

जापान सरकारले नेपाललाई उपलब्ध गराउने प्राविधिक सहायता अन्तर्गत परिचालित स्वयंसेवकहरुको काम गराई नेपालीको तुलनामा प्रभावकारी पाइएको छ।

संस्कृति जोगाउन ज्ञान परीक्षा

हिन्दू स्वयंसेवक संघद्वारा आयोजित स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०७६ सम्पन्न भएको छ। नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले काठमाडौंको टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।

कानुनका विद्यार्थी ट्राफिक स्वयंसेवक बन्दै

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक स्वयंसेवकका लागि कानून संकायका विद्यार्थी परिचालन गर्ने भएको छ।

सागका स्वयंसेवकलाई प्रशिक्षण

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित स्वयंसेवक परिचालन समितिले स्वयंसेवकका लागि प्रशिक्षण कार्यक्रम आयोजना ग¥यो। सागमा खटिने स्वयंसेवकको जिम्मेवारीबारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समितिका सचिव प्रेम मल्लले जानकारी गराए।

प्रभावकारी बन्दै ट्राफिक स्वयंसेवक अभियान

दसैंतिहार लक्षित महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सञ्चालित स्वयंसेवक परिचालन प्रभावकारी हुँदै आएको छ। महाशाखाले युवा परिषद् र अन्य संघसंस्थाको समन्वयमा असोज ५ गतेदेखि काठमाडौंका २५ ठाउँमा ‘हामी बिनाबर्दीका ट्राफिक हौं’ भन्ने अभियानमार्फत पाँच सय युवा स्वयंसेवक परिचालन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्