सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने सरकारको संकेत
सरकारले पछिल्लो समय चुलिँदै गएको इन्धन संकट र आर्थिक भारलाई सम्बोधन गर्न विशेष नीतिगत निर्णय लिएको छ।
सरकारले पछिल्लो समय चुलिँदै गएको इन्धन संकट र आर्थिक भारलाई सम्बोधन गर्न विशेष नीतिगत निर्णय लिएको छ।
सरकारले पछिल्लो समय चुलिँदै गएको इन्धन संकट र आर्थिक भारलाई सम्बोधन गर्न विशेष नीतिगत निर्णय लिएको छ।
‘विगतका सरकारले पनि फाप्लालाई प्राथमिकतामा राखेको रहेछ’, मन्त्री पोखरेलले भने, ‘सरकारले निर्माणलाई महत्व दिएर अघि बढ्छ।’
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको हो।
यस्तै, बैठकले नेपाल राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एक पदमा किरण पण्डितलाई नियुक्त गरेको छ। अर्को एक डेपुटी गभर्नरको पद भने अहिले रिक्त नै राखिएको रावलले बताइन्।
जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा मंगलबार दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ।
होर्मुज स्ट्रेट खोल्न दबाब बढ्दै जाँदा इरानले त्यसलाई बेवास्ता गर्दै सैन्य कारबाही जारी राख्ने जनाएको छ । इरानी सेनाले ट्रम्पको अभिव्यक्तिलाई ‘अहंकारी र आधारहीन धम्की’ भन्दै अस्वीकार गरेको छ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो।
सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, वितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) घुस लिएको आरोपमा पक्राउ परेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन्।
उनको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको भीआईपी क्याबिन नम्बर ७०१ मा उपचार भइरहेको अस्पतालले जनाएको छ।
‘कृषिको आधारः सिँचाइमा सुधार’ भन्ने मूल नारासहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्रगन्ना कुलो सिँचाइ प्रणाली मूल समन्वय समिति देउखुरीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो।
केही रिपोर्टहरूमा मोज्तबाको खुट्टा, अनुहार र अन्य भागमा चोट लागेको उल्लेख छ। यद्यपि, इरानी अधिकारीहरूले यी दाबीलाई अस्वीकार गर्दै उनी सुरक्षित र स्वस्थ रहेको बताउँदै आएका छन्। मोज्तबा खामेनीको सार्वजनिक उपस्थिति शून्य छ।
बोर्डका अनुसार व्यापारिक हिसाबले नेपाली चलचित्रले एक अर्ब ८ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। ३७ लाख ८१ हजारभन्दा बढी दर्शकले स्वदेशी फिल्म हेरेका छन्।