२५ मंसिर २०८२ बिहीबार
image/svg+xml

कञ्चनपुरको मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो

हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी-डोकेबजार-बेलौरी-बेलडाँगी-दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ।

एमाले स्कुल विभागका चार वर्ष : ६६ जिल्लामा प्रशिक्षण, ८ हजार प्रशिक्षक उत्पादन

नेकपा एमालेले १० औं महाधिवेशनपछि सशक्त रूपमा कार्यकर्तालाई वैचारिक, सैद्धान्तिक, संगठनात्मक, सामाजिक रूपमा प्रशिक्षित गर्नका लागि पार्टी स्कुल विभागलाई सक्रिय गराको छ।

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

सरकार र जेनजीबीच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति भएको छ।

पोखरामा बर्न अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

देशको पर्यटकीय सहर पोखरामा जलन (बर्न) अस्पताल निर्माणका लागि आवश्यक परामर्श तथा सम्भाव्यता अध्ययन सुरु भएको छ।

जेन-जी आन्दोलनमा क्षति भएका भवनको मर्मत धमाधम

सहरी विकास तथा भवन निर्माण विभागले जेनजी आन्दोलनको क्रममा सामान्य क्षति भएका र हरियो स्टिकर टाँसेका भवनको ममर्त धमाधम गरिरहेको छ।

भेनेजुएलासँग झनै बढ्यो तनाव, अमेरिकाद्वारा तेल ट्याङ्कर कब्जा

दक्षिण अमेरिकामा तनाव अझ बढेको छ। अमेरिकाले बुधबार भेनेजुएलाको तटबाट एक तेल ट्याङ्कर कब्जा गरेको छ।

जसपा नेपालले केन्द्रीय नेताहरूलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटायो

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरूलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ।

डडेल्धुराबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना, २२ जना घाइते

लमही नगरपालिका–१ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा २२ जना घाइते भएका छन्।

जेन-जी आवाज कमजोर नपारौं

‘नयाँ जोगीले धेरै खरानी घस्छ’ भनेझैं जेन-जी सरकारका सुरुवाती हप्ताहरूमा केही सकारात्मक कुरा अवश्य देखिएका थिए।

‘कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता’

कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच बुँदे प्रतिबद्धता गरेका छन्।

धार्मिक सद्‌भावको अनुपम स्थल ‘कम्मर शाह मजार’

यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ।

मंगल ग्रहको परिक्रमा गरिरहेको माभेन अन्तरिक्ष यान नासासँग सम्पर्क विच्छेद

नासाका अनुसार रातो ग्रहको पछाडि जानुअघि यानले राम्रोसँग काम गरिरहेको थियो। तर अर्कोतर्फबाट फर्केर आउँदा त्यहाँबाट कुनै सङ्केत प्राप्त नभएको जनाएको छ।

गोवा सरकारद्वारा आरोपी लुथ्रा दाजुभाइको राहदानी रद्द गर्न विदेश मन्त्रालयलाई अनुरोध

गोवा नाइटक्लब घटनाको सम्बन्धमा गोवा सरकारले अभियुक्त गौरव लुथरा र सौरभ लुथराको राहदानी रद्द गर्न विदेश मन्त्रालयलाई अनुरोध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्