१३ पुस २०८२ आइतबार
image/svg+xml

सामुदायिक वनमा लागेको आगोमा जलेर १० वर्षीय बालक घाइते

दैलेखको तिलेपाटास्थित लालीगुरास सामुदायिक वनमा लागेको आगोले एक जना बालक गम्भीर घाइते भएका छन्।

तरलता बढेसँगै राष्ट्र बैंकले आज थप २० अर्ब खिच्दै

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतवार (आज) थप २० अर्ब रूपैयाँ खिच्ने भएको छ। बजारमा अत्याधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो।

आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उम्मेदवार नबन्ने पम्फा भुसालको घोषणा

नेपाली कम्युनिस्ट पार्टीकी नेता पम्फा भुसालले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेकी छन् । उनले आगामी फागुन २१ मा हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उमेदवार नबन्ने घोषणा गरेकी हुन् ।

गृहयुद्धबिच म्यान्मारमा आम निर्वाचन जारी

तीन चरणमा हुने यो निर्वाचनको अन्तिम परिणाम जनवरीमा थप दुई चरणको मतदान सम्पन्न भएपछि मात्र स्पष्ट हुनेछ।

मोरङमा थपिए ४७ हजार बढी मतदाता

अघिल्लो निर्वाचनको तुलनामा मोरङमा आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागि हुने मतदाताको संख्या ४७ हजारभन्दा बढीले थप भएको छ।

तमोर-मेवा जलविद्युत आयोजनाको २२ प्रतिशत काम सम्पन्न, क्षमता बढेर १४५ मेगावाट पुग्यो

ताप्लेजुङस्थित तमोर–मेवा जलविद्युत आयोजनाले करिब २२ प्रतिशत काम सम्पन्न भएको बताएको छ।

जाडो बढेपछि विद्यालय बन्द, बर्खे बिदाबाट कटाउने

स्थानीय तहले विज्ञप्ति जारी गर्दै विद्यालयमा अध्ययनरत बालबालिका अत्यधिक जाडोका कारण प्रभावित हुन थालेको जनाउँदै नगरभित्रका विद्यालयमा पठनपाठन बन्द गराएका छन्।

प्रगतिवादी कवि डा.सरोज धितालका गुञ्जिए एक दर्जन कविता

‘अविरल जनसाहित्य यात्रा–१०५’मा कुशल चिकित्सक, सामाजिक रूपान्तरण अभियानका अभियन्ता एवम् सशक्त प्रगतिवादी कवि डा.सरोज धितालका एक दर्जन कविता गुञ्जिएकाे छ।

अमेरिकामा भीषण हिम आँधी : ११ हजार बढी उडान प्रभावित, लाखौँ अलपत्र

न्यूयोर्कका गभर्नर क्याथी होचुलले आधाभन्दा बढी राज्यमा आपतकालीन अवस्था घोषणा गर्दै भनेका छन्, ‘न्यूयोर्कवासीहरूको सुरक्षा मेरो सर्वोच्च प्राथमिकता हो। कृपया यस आँधीबेहरीको समयमा अत्यधिक सावधानी अपनाउनुहोस्।’

थालिकाँडामा विद्युत पुगेपछि खुसियाली

दैलेख सदरमुकामसँग नजिकै रहेपछि विद्युत पुग्न नसक्दा विकासबाट टाढा रहेको डुङ्गेश्वर गाउँपालिका–३ स्थित थालिकाँडामा बत्ती पुग्दा नागरिकहरूमा खुसी छाएको छ।

मन्त्री घिसिङद्वारा सेती पुलको निरीक्षण, निर्माण कार्यलाई तीव्रता दिन निर्देशन

भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले निर्माणाधीन सेती पुलको निरीक्षण गरेका छन्।

कलाकारहरूको ‘फेक अकाउन्ट’ बाट ठगी बढ्यो, सचेत रहन विकास बोर्डको आग्रह

पछिल्लो समय चलचित्रकर्मीहरूको नाम र तस्बिर दुरुपयोग गरेर सामाजिक सञ्जालमा ठगीका घटना बढेका छन्।

‘रात्री आकाश’ गजलसंग्रह लोकार्पण एवं वालिङ गजल उत्सव-२०८२ सम्पन्न

गजलकार गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ गजलसङ्ग्रहको लोकार्पण एवं वालिङ गजल उत्सव- २०८२ सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्