२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml

अध्यक्ष घिसिङद्वारा आफ्नै क्षेत्रमा मतदान

उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्।

१०५ वर्षीय चन्द्रबहादुरले गरे मतदान

निर्वाचन आयोगका अनुसार निर्धारित निर्वाचन कार्यतालिकाअनुसार मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुँदैछ।

सुदूरपश्चिम प्रदेश : शान्तिपूर्ण मतदान सुरु

शान्तिपूर्ण र उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ। १६ निर्वाचन क्षेत्रका २ हजार १९९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि शान्तिपूर्ण र उल्लासपूर्ण रूपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय धनगढीका निमित्त प्रमुख प्रेमराज भट्टले बताए।

कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे मतदान

नेकपाबाट कालीकोटमा उम्मेदवारसमेत रहेका शाही चौथो पटक चुनावी मैदानमा छन्।

जनार्दन शर्माले रुकुम पश्चिममा गरे मतदान

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं प्रलोपाबाट रुकुम पश्चिम क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्माले रुकुम पश्चिमको यमुनानन्द नमुना माध्यमिक विद्यालय सेरीगाँउबाट मतदान गरेका छन्।

आइसिसी टी ट्वान्टी विश्वकप: लगातार तेस्रोपल्ट सेमिफाइनलमा खेल्दै भारत र इङ्ल्यान्ड

आयोजक राष्ट्र भारत र इङ्ल्यान्ड तेस्रोपल्ट आइसिसी ट्वान्टी विश्वकपको उपाधि उचाल्न दुई कदम मात्र पछाडि छन्।

कोशीका मुख्यमन्त्री कार्कीले गरे मतदान

नेकपा (एमाले)का सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मतदान गरेका छन्।

सजगताका साथ मत प्रयोग गर्न माधव नेपालको आग्रह

पूर्वप्रधानमन्त्री नेपालले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि मताधिकारको सही प्रयोगको आवश्यक रहेको बताए।

सर्लाही र रौतहटमा मतदान सुरु

दुवै जिल्लामा बिहान ७ बजेदेखि मतदान प्रक्रिया निर्धारित समय अनुसार सुरु भएको र मतदातालाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न प्रशासनले आग्रह गरेको छन ।

कर्णालीका हिमाली मतदान केन्द्रबाहेकका ठाउँमा मतदान सुरु

कर्णाली प्रदेशका हिमाली मतदान केन्द्रबाहेकका ठाउँमा मतदान सुरु भएकाे छ।

नेपालमा निर्वाचन नालीबेली

मुलुकमा बहुदलीय व्यवस्थाको पुनस्थार्पनापछि २०४८ सालमा संसदीय चुनाव भयो।

कालीकाेटमा शान्तिपूर्ण रूपमा मतदान सुरु

जिल्लाका १ सय २८ मतदान केन्द्रबाट मतदान सुरु भएको प्रमुख जिल्ल अधिकारी गोर्कणराज सुयलले बताए।

चितवन-२ बाट उम्मेदवार रविले काठमाडौं-२ मा गरे मतदान

उनले काठमाडौं-२ बाट मतदान गरेका हुन्। लामिछाने आफू भने चितवन-२ बाट उम्मेदवार रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्