२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
निर्वाचन विशेष

१०५ वर्षीय चन्द्रबहादुरले गरे मतदान

तस्बिरः विमलबहादुर विष्ट/रासस

प्रतिनिधिसभा सदस्य निर्वाचनमा १०५ वर्षीय चन्द्रबहादुर खड्काले मतदान गरेका छन्। उनले काठमाडौं बुढानीलकण्ठ नगरपालिका(२ चपली मतदान केन्द्रमा बिहान मतदान गरेका हुन्। 

निर्वाचन आयोगका अनुसार निर्धारित निर्वाचन कार्यतालिकाअनुसार मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान हुँदैछ।

प्रकाशित: २१ फाल्गुन २०८२ ०८:३२ बिहीबार