नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले मतदान गरेका छन्।
महासचिव पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को जनता विद्यापीठ मतदान केन्द्रबाट मतदान गरेका हुन्।
प्रकाशित: २१ फाल्गुन २०८२ ०८:१० बिहीबार