सक्रिय मनसुनः यी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले एस्टन भिल्लालाई २–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक युईएफए सुपर कपको उपाधि जितेको छ।
जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारिता क्षेत्र आन्दोलित भएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४ हजार ५०० थान सिलिन्डर वितरण गरिएको छ।
अलैंची खेतीमा उनले पछिल्लो १० वर्षमा ७० लाख रुपैयाँ बढी लगानी गरिसकेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो। संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध हुने व्यवस्था गरेको छ।
सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ।
अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राज्यले न्यूनतम स्रोतसाधनसमेत उपलब्ध नगराउँदा प्रहरीले मागेर र उधारोका भरमा देशको सुरक्षा तथा चुनाव गराउनुपरेको भन्दै दुःखेसो पोखेका छन्।
जनआस्था साप्ताहिकका सम्पादक एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेपछि नेकपा एमालेका सचिव महेश बस्नेतले आपत्ति जनाएका छन्।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालमा न्यूरोविकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती र सेवा सुदृढीकरणका विषयमा सरोकारवालाहरूसँग छलफल गरेका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तनहुँको आँबुखैरेनी र चितवनको भरतपुर जोड्ने घुमाउने पुलको निर्माण कार्य नयाँ ठेक्कामार्फत अघि बढ्ने बताएका छन्।