२६ पुस २०८२ शनिबार
image/svg+xml

एनआरएनएले माग्यो मन्त्री गुप्तासँग माफी

एनआरएनएले आगामी दिनमा यस्तो अवस्था पुनः नदोहोरिन सुनिश्चित गर्न आन्तरिक समन्वय तथा सूचना प्रवाह प्रक्रियालाई अझ व्यवस्थित र सुदृढ बनाइने प्रतिवद्धता पनि पनि जनाएको छ ।

चौध वर्षपछि ढाका–कराँची प्रत्यक्ष उडान पुनः सुरु हुँदै

एयरलाइन्सले प्रत्यक्ष उडान पुनः सञ्चालनले व्यापारिक यात्रा, पर्यटन तथा पारिवारिक भेटघाटलाई सहज बनाउने विश्वास व्यक्त गरेको छ।

२०.२७ प्रतिशत नेपाली गरिबीको रेखामुनि, सुदूरपश्चिम सबैभन्दा गरिब प्रदेश

नेपालका २०.२७ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको तथ्य सार्वजनिक भएको छ।

चितवनमा ‘दोस्रो मह उत्सव’ सुरु, निःशुल्क मह चाख्न पाईने

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले अघिल्लो वर्ष सौराहाको हात्ती महोत्सवमा प्रथम मह उत्सवको आयोजना गरेको थियो ।

म्यादी प्रहरीमा आवेदन दिने युवाको भिड

निर्वाचन लक्षित निर्वाचन प्रहरीको आवेदन लिने सुरु दिनदेखि नै जिल्ला प्रहरी कार्यालय तौलिहवामा आवेदन दिने युवाहरुको ठुलो भिड लागेको छ ।

जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

निर्वाचनमा सामाजिक सञ्जालका नकारात्मक सन्देशलाई रोकिने

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको छ ।

विद्यार्थीलाई बाँडियो न्यानो कपडा

जाडो र शीलतहरले पठनपाठनमा समस्या आए पछि कपिलवस्तु नगरपालिका-६ का ५ विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

हर्क साङपाङ भन्छन्: पूराना देश भत्काउने र नयाँ जलाउने

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ्ले पुराना दलहरु देशलाई भत्काउने र नयाँ दलहरु देशलाई जरैदेखि जलाउने भएकाले गर्दा देशलाई माया गर्ने पार्टी श्रम संस्कृति मात्र भएको बताएका छन् ।

जुम्लाको स्याउ खेती : बगैँचामै सुधार अभियानले नयाँ जीवन पाएँ

जुम्लाको कठोर भूगोलमा स्याउ खेती केवल कृषि मात्र होइन, यहाँको जीवनशैली, रोजगारी र स्थानीय अर्थतन्त्रको मेरुदण्ड हो।

भक्तपुर उद्योग वाणिज्य संघमा न्यौपाने

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णमुरारी न्यौपानै सर्वसम्मत चयन भएका छन् । संघको शुक्रबार भक्तपुरमा भएको ३८ औ वार्षिक साधारणसभा तथा अधिवेशनबाट न्यौपाने अध्यक्ष चयन भएका हुन् ।

काठमाडौंका ७ क्षेत्रीय र महानगर सभापति विशेष महाधिवेशनको विपक्षमा

संयुक्त वक्तव्यमा पार्टी विधानअनुसार नियमित महाधिवेशन प्रत्याभूत भइसकेको अवस्थामा अवैधानिक ढंगबाट आह्वान गरिएको विशेष महाधिवेशन पार्टीको हितमा नहुने उल्लेख छ।

मसाज: शरीर र मानसिक स्वास्थ्यका लागि लाभदायी थेरापी

शरीरको कुनै पनि भागमा हात वा उपकरणको सहयोगमा गरिने घर्षण वा मालिसलाई सामान्यतया मसाज भनिन्छ।

मेयर कप ब्याडमिन्टनको सेमिफाइनल समीकरण पूरा

सप्तरीका विष्णु कटुवाल, आर्मीका विधान अधिकारी र प्रफुल महर्जन तथा एपिएफका क्षितिज खनालले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्