मोरङमा एमालेसहितका उम्मेदवारको जमानत जफत
मोरङको २ वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आएसँग नेकपा एमालेसहितका उम्मेदवारको जमानत जफत भएको छ।
मोरङको २ वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आएसँग नेकपा एमालेसहितका उम्मेदवारको जमानत जफत भएको छ।
गोरखा क्षेत्र नम्बर १ अन्तर्गत उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका सबै मतपेटिका आज सदरमुकाम ल्याइएको छ ।
हालसम्म कुल ४५ हजार २ सय ६१ मत गणना हुँदा रास्वपाले करिब ५७ प्रतिशत मत प्राप्त गरेको देखिएको छ।
चितवन–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले फराकिलो मतान्तरसहित अग्रता कायमै गरेकी छन्।
कास्की क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका गनेस पौडेलको जित सुनिश्चित भएको छ।
सुदूरपश्चिम प्रदेशमा बझाङबाट नेकपा एमालेका ऐन महर विजयी भएका छन्।
रौतहट र सर्लाहीमा ठुला पार्टीका ठुला नेताहरुलाई रास्वपाका साधारण उम्मेदवारहरुले चुनौती दिएका छन्।
चितवन निर्वाचन क्षेत्र नम्बर ३मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतमले फराकिलो मतान्तरसहित अग्रता कायम गरेकी छन्।
सर्लाही क्षेत्र नम्बर–४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो अग्रता कायमै राखेका छन्।
गुल्मी-१ मा प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दिएका ज्ञवालीले आफू पराजित हुने भएपछि ढकाललाई अग्रीमबधाई दिएका हुन् ।
आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन्।
बारा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अरविन्द साह विजयी भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी ( एमाले) का महासचिव शंखर पोखरेलले हालै सम्पन्न भएको आम निर्वाचनमा जनादेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा को पक्षमा गएको बताएका छन्।
पर्सा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार हरि पन्त विजयी भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अत्याधिक स्थानमा जित हासिल गरेपछि रास्वपालाई अहंकारबाट टाढा रहन पुष्पकमल दाहालले सुझाव दिएका छन्।