२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

पर्सा–१ मा रास्वपाका पन्त विजयी

पर्सा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार हरि पन्त विजयी भएका छन्।

पन्त २७ हजार २७४ मतका साथ विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी एमालेका प्रदीप यादव १३ हजार ३० मतका साथ दोस्रो र कांग्रेसका अनिल रुंगटा ११ हजार ८८५ मतका साथ तेस्रो स्थानमा छन।

प्रकाशित: २३ फाल्गुन २०८२ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App