२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

डोल्पामा नेकपाको अग्रता

हिमाली जिल्ला डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का धनबहादुर बुढाले अग्रता कायम गरिरहेका छन्।  

३ हजार ७५ मत गणना हुँदा उनले दुई हजार ९४ मत प्राप्त गरेका छन्।  

नेपाली कांग्रेसबाट चुनावी मैदानमा रहेका उनका भाई कर्णबहादुर बुढाले ४२७ मत तथा नेकपा एमालेका लंकबहादुर रोकायाले ३४१ मत प्राप्त गरेका छन्।  

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवसिंह ऐडीले ८४, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरीप्रसाद डांगीले ५ र स्वतन्त्र उम्मेदवार ओमेन्द्र केसीले एक मत प्राप्त गरेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App