२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

बारा–३ मा रास्वपाका साह निर्वाचित

बारा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अरविन्द साह विजयी भएका छन्।

साह ४० हजार ६ सय ९७ मतसहित निर्वाचित भएका हुन्।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फर्मुल्लाह मन्सुरले १० हजार ५२ मत पाए।

प्रकाशित: २३ फाल्गुन २०८२ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App