गृहमन्त्रीले भेटे तीनकुने प्रदर्शनका घाइतेलाई (तस्बिरहरू)
गृहमन्त्री रमेश लेखकले चैत १३ गते तीनकुनेकाे प्रदर्शनमा घाइते भएकाहरूलाई भेटेका छन्।
गृहमन्त्री रमेश लेखकले चैत १३ गते तीनकुनेकाे प्रदर्शनमा घाइते भएकाहरूलाई भेटेका छन्।
गृहमन्त्री रमेश लेखकले सञ्चारगृहको सुरक्षा बढाउन प्रहरीलाई निर्देशन दिएका छन्।
बिहीबार डडेल्धुराको परर्शुराम नगरपालिकामा आयोजित परर्शुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै राजतन्त्र फर्किने सम्भावना नरहेको बताए।