मोरङमा कांग्रेसका शीर्ष नेता पराजित, रास्वपा तीन क्षेत्रमा विजयी
रोल्पामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा वर्षमान पुन विजयी भएका छन्। नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार पुनले २७ हजार ४६० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
रोल्पामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा वर्षमान पुन विजयी भएका छन्। नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार पुनले २७ हजार ४६० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
तेस्रो स्थानमा रास्वपाका बालराम थापाले १०,८९४ मत प्राप्त गरे भने एमालेका गोकुल घर्तीले ९,९३३ मत ल्याएका छन्। जम्मा मत खसेकोमा मत सदर भएको थियो।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना १५ हजार ८६५ मत ल्याएर दोस्रो मत हासिल गरेका छन्। तेस्रो स्थानमा नेकपाका रामकुमार भट्टराईले ९ हजार ७७८ मत प्राप्त गरेका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेसको लामो समयदेखिको किल्ला भत्काएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ को पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा रहेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत मोरङका तीन निर्वाचन क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारको जमानत जफत भएको छ।
बारा निर्वाचन क्षेत्र नम्बर १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमाल भारी मतान्तरले निर्वाचित भएका छन्।
परिणाम आउन बाँकी रहेका क्षेत्रमध्ये पनि अधिकांशमा रास्वपाकै उम्मेद्वारको अग्रता कायम छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विरष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक निर्वाचित भएका छन्।
२०४८ सालयता निरन्तर शेर बहादुर देउवा निर्वाचित हुँदै आएको डडेल्धुरामा देउवा पछिको जनप्रतिनिधि चुनिने सौभाग्य जोशिलाई जुरेको छ।
काभ्रेपलाञ्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बदनकुमार भण्डारी विजयी भएका छन्।
झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक विजयी भएका छन्।
सिरहा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तपेश्वर यादवको जित सुनिश्चित भएको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपक बोहरा विजयी भएका छन्।