१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

देशका केही ठाउँमा वर्षा : चट्याङबाट बच्न मौसमविद्को आग्रह

अहिले देशका केही ठाउँमा पानी परिरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यमसम्मको वर्षा भइरहेको छ। 

चट्याङ पनि परेकाले सावधानी अपनाउन विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।  

प्रकाशित: १३ चैत्र २०८२ १८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App