१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शिक्षामन्त्री सस्मित पोखरेल बने नयाँ सरकारको प्रवक्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् ।  

आजको मन्त्रिपरिषद बैठकले पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।  

पोखरेलले आजै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको प्रवक्ता चयन गरेको हो ।

प्रकाशित: १३ चैत्र २०८२ १७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App