१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय झण्डा अगाडी पूजा गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री शाह (तस्बिरसहित)

प्रधानमन्त्री बालेन्द्र शाह सरकारी निवास प्रवेश गरेका छन्। शुक्रबार साँझ राष्ट्रिय झण्डा अगाडी राखेर पूजाआजा गर्दै प्रधानमन्त्री शाह बालुवाटारमा रहेको सरकारी निवास प्रवेश गरेका हुन् ।  

तस्विर : केशव थापा/प्रधानमन्त्रीको सचिवालय

प्रकाशित: १३ चैत्र २०८२ १८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App