ओशो सन्न्यासी बनिन् अभिनेत्री शिल्पा
शिल्पाले ओशोको ध्यान शिविर पुगेर स्वामी आनन्द अरुणबाट नवसन्यास दीक्षा ग्रहण गरेकी हुन्। शिल्पाले नवसन्यास दीक्षा ग्रहण गरेको भिडियोहरु अहिले सामाजिक सञ्जालमा छाएको छ।
शिल्पाले ओशोको ध्यान शिविर पुगेर स्वामी आनन्द अरुणबाट नवसन्यास दीक्षा ग्रहण गरेकी हुन्। शिल्पाले नवसन्यास दीक्षा ग्रहण गरेको भिडियोहरु अहिले सामाजिक सञ्जालमा छाएको छ।
शिल्पाले उक्त घर चार करोडको नरहेको बताएकी छन्। उनले उक्त घर एउटा खण्डहर जस्तो रहेको र जसलाई आफैले ४० लाख रुपैयाँ खर्च गरेर आज बस्न योग्य बनाएको बताएकी हुन्।
दुवै पक्षबिचको सहमतिअनुसार छवि ओझाले शिल्पा पोखरेललाई ‘चार करोड’ मूल्य बराबरको घर दिएका छन्।