२ पुस २०८१ मंगलबार
image/svg+xml

एसिसी महिला यू–१९ एसिया कपः भारतविरुद्ध सम्हालिएर ब्याटिङ गर्दै नेपाल

मलेसियाको क्वालालम्पुरमा जारी एसिसी महिला यू–१९ एसिया कप क्रिकेटमा अहिले नेपाली टोलीको प्रतिस्पर्धा भारतीय टोलीसँग भइरहेको छ ।

जोरपाटीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको नलिन्चोक जोरपाटीमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय एक जनाको मृत्यु भएको छ।

बिरामी बोकेको जीप तिनाउ पुलमा दुर्घटना हुँदा तीनजनाको मृत्यु

गौरीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाने क्रममा पुलको डिभाइडरमा जीप ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जाजरकोटमा पिकअप दुर्घटना: पाँचजनाको मृत्यु, दुई घाइते

घाइतेमध्ये एक जना जीवन विक भने सामान्य उपचारपछि घर फर्किएका छन्। अर्का घाइते जनक थापाको उपचार भइरहेको छ।

रौतहट स्कार्पियो दुर्घटना: ८ मृतकको पहिचान खुल्यो, ५ घाइते

दुर्घटना राति १२:३० बजे भएको थियो, जब गाडी तीव्र गतिमा जंगलको भित्र रुखमा ठोक्किएको थियो।

चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

रौतहटको चन्द्रनिगाहपुरमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

मुम्बईमा भयानक दुर्घटना : अनियन्त्रित बसले किच्दा चार जनाको मृत्यु, २५ घाइते

भारतको मुम्बईमा सोमबार राति भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेतबाट दैलेख आउँदै गरेको लु२ख ४००८ नम्बरको मिनी ट्रकको ठक्करबाट नारायण नगरपालिका–६का ४२ बर्षिया अमृता कार्मीको घटनास्थलमा नै मृत्यु भएको हो।

तीन सवारी साधन ठोक्किँदा दुई जनाको मृत्यु, १२ घाइते

भैरहवा–तौलिहवा सडकखण्डमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

हायसको ठक्करबाट मर्निङ वाकमा निस्किएका एक जनाको मृत्यु

शनिबार बिहान सदरमुकाममा भएको सवारी दुर्घटनामा परी ‘मर्निङ वाक’ गरिरहेका एक पैदल यात्रीको निधन भएको छ।

जीप दुर्घटनामा दुई मजदुरको मृत्यु, अर्का एक घाइते

गएराति भएको दुर्घटनामा कैलालीका २४ वर्षीय मनोज केसी र जुम्ला घर भएका २२ वर्षीय मिथुन हमालको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ।

टेस्ट राष्ट्र अफगानिस्तानमाथि जित निकाल्दा नेपाली युवा क्रिकेटरको खुसी (तस्बिरहरू)

यो जित नेपालका सान्त्वना सफलता मात्रै हो । तर, टेस्ट राष्ट्रको टोलीमाथिको जित नेपाल जस्तो एसोसियट राष्ट्रको क्रिकेटका लागि जहिल्यै अर्थपूर्ण हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्