लघुकथाकारद्वय लता केसीकाे ‘पाहुर’ र महेन्द्र नेउपानेकाे ‘चन्द्रविनोद’ काे लाेकार्पण
‘हाम्रो लघुकथा केन्द्र, नेपाल’ले लघुकथाकार लता केसीकाे ‘पाहुर’ र महेन्द्र नेउपानेकाे ‘चन्द्रविनोद’ लघुकथासङ्ग्रहको लाेकार्पण गरेकाे छ।
‘हाम्रो लघुकथा केन्द्र, नेपाल’ले लघुकथाकार लता केसीकाे ‘पाहुर’ र महेन्द्र नेउपानेकाे ‘चन्द्रविनोद’ लघुकथासङ्ग्रहको लाेकार्पण गरेकाे छ।
कृतिमा समेटिएका अन्तरवार्ताहरू लघुकथा विधाको विकास, प्रवृत्ति, शैली, शिल्प, र भावभूमिमा केन्द्रित छन्।
दोधारा चाँदनीको जमिनलाई चुमेर आदर प्रकट गर्ने क्षणमा खुशीले पुरिएँ म। सुवासित माटोका सुगन्धले मोहित मोहित भएँ। सुन्दरताले चुमेर रहेको स्थान दोधारा चाँदनी रहेछ भन्ने आभास भइरह्यो मलाई।
उनले जुरुक्क उठेर भने, ‘गुरु, मलाई वादविवादको विषय नै मन परेन।’ - किन? उनले उल्टै गुरुलाई साेधे, ‘हजुर भन्नु त बुबा ठूलो कि आमा?’
न जेठाजु चिन्छ न जेठानी चिन्छ अहिलेको पुस्ता,न देवर चिन्दछ न देउरानी चिन्छ अहिलेको पुस्ता। दही मथेको देखोस् कहाँ कहिले सुनोस् घ्यार्रघुर्र, न नेती चिन्दछ न मदानी चिन्छ अहिलेको पुस्ता।
ग्रामीण क्षेत्रमा रहेर लघुकथा लेखनमा सक्रिय गणेश नेपाली अनि लघुकथा गानका सुमधुर स्वरका धनी मनिषा राईलाई पनि उनका सारगर्भित भनाइहरू राख्ने मौका दिइएको छ।
किन होला देख्यो कि त बोर लाग्छ मलाई, लुटेरा र भ्रष्ट हरामखोर लाग्छ मलाई, जनतालाई चाहिँ रुवाएर आफ्नै भुँडी भर्ने, नेता जति सबै दलाल चोर लाग्छ मलाई।
‘हाम्रो लघुकथा केन्द्र, नेपाल’ले आफ्नो मुहार पुस्तिका पृष्ठको पाँचौं स्थापना दिवसको अवसरमा लघुकथाकारहरू - श्रीओम श्रेष्ठ ‘रोदन’ र दिलिप राई ‘सगर’ लाई सम्मान गर्ने निर्णय गरेकाे छ।
‘सिर्जना अभियान समाज, भक्तपुर’ ले स्रष्टा इन्दिरा चापागाईको दोस्रो लघुकथासङ्ग्रह ‘दृष्टिगोचर’ को लोकार्पण गरेको छ।
ल लिइस्योस् यो सानो भेट। हजुर ठेक्कापट्टा मिलाइदिनुस्, म नगदनारायण मिलाइदिइरहन्छु, यो मेरो प्रतिबद्धता।
डाक्टर सापले त छामेपछि पैसा पाक्छ, झाँक्री झन् टाढै कामेपछि पैसा पाक्छ। लाटाको पैसा चतुरेले पकाएर खान्छन्, बोल्न जान्नेले त डामेपछि पैसा पाक्छ।
स्रष्टा साँझ अमेरिकाले लघुकथाकार शुक्रराज कुँवरकाे लघुकथासङ्ग्रह 'बगैँचा'को जुम मार्फत परिचर्चा भएकाे छ।
बहु क्षेत्रमा लागिपरेका ध्रुवराज थापा ‘पुरुष’ले ‘सपनाको पहाड’ लघुकथासङ्ग्रहकाे लाेकार्पण गराएर आफ्नाे जन्म उत्सव मनाएका छन्।
‘डोरी’ लघुकथासङ्ग्रहभित्र लघुकथाकार रमेन्द्र कोइरालाको विविध खाले शिल्प देखिएको छ।