१३ पुस २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्री ओलीसँग युएईका राजदूतको शिष्टाचार भेट

भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरी महिनाको दोस्रो साता दुबइमा हुने 'वल्र्ड गभरमेन्ट्स समिट' मा भाग लिन युएईका उपराष्ट्रपति र प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमको निमन्त्रणा प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे।

यू-१९ शृंखला : नेपालद्वारा हङकङसामु २९८ रनको उच्च लक्ष्य

मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २९७ रनको योगफल तयार पारेको हो ।

आइओसी र निगमका अधिकारीबीच बैठक : २४ अर्बका पाइपलाइन र भण्डारण परियोजना अघि बढाउने

इन्डियन आयल कर्पोरेसन (आइओसी) र नेपाल आयल निगमबीच भएको सम्झौता अनुसार चार वटा परियोजना निर्माण सुरु गर्ने सहमति दुई पक्षबीच भएको छ।

नागरिक र प्रहरी मिले जोगिन्छ ‘शान्ति’!

नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ भन्ने नारा ल्याएको धेरै भयो। त्यो कति प्रभावकारी भयो या भएन, लेखाजोखा पछि गरौँला। तर हालै सामाजिक सञ्जालमा भाइरल एक भिडियोले भने प्रहरी र नागरिक मिले शान्ति जोगिन्छ भन्ने कथनलाई सार्थकता दिएको छ।

महिला यू–१९ एसिया कपः नेपालले दियो भारतलाई ९५ रनको लक्ष्य

मलेसियाको क्वालालम्पुरमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको हो ।

घट्यो खोला नदीको बहाव, साँझ औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने

साँझको समय (पिक आवर) औद्योगिक क्षेत्रको विद्युत् कटौती गर्नुपर्ने अवस्था आइलागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

एसिसी महिला यू–१९ एसिया कपः भारतविरुद्ध सम्हालिएर ब्याटिङ गर्दै नेपाल

मलेसियाको क्वालालम्पुरमा जारी एसिसी महिला यू–१९ एसिया कप क्रिकेटमा अहिले नेपाली टोलीको प्रतिस्पर्धा भारतीय टोलीसँग भइरहेको छ ।

भैँसीको मासु चीन निर्यात सम्झौतामा हस्ताक्षर

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुवै देशका सरकार बिच भैँसीको मासु निर्यातबारे सैद्धान्तिक सहमति भएको थियो । सोहीअनुसार यो सम्झौता भएको हो ।

नेपाली युवालाई रोजगारी दिएकोमा कोरिया सरकारलाई धन्यवाद : मन्त्री भण्डारी

मन्त्री भण्डारीले सोमबार नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै इपिएस कोरिया र कोरिया सरकारलाई उनले धन्यवाद दिएका हुन्।

हङकङविरुद्धको शृंखलामा नेपाललाई अग्रता

मुलपानी क्रिकेट मैदानमा पाहुना टोली हङकङले दिएको ११४ रनको मध्यम लक्ष्य नेपालले २६.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा सिबरिन श्रेष्ठले २३, दिलसाद अलीले नटआउट १८, सन्तोष यादवले १५ र अभिषेक तिवारीले १० रनको योगदान गरे ।

नेपाली सेनामा जागिर खुल्यो

मङ्सिर २८ गतेदेखि पुस २७ गतेसम्म केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने सूचनामा उल्लेख छ।

सिरियाका शान्ति सेनाबारे बोल्यो नेपाली सेना

संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्