१४ पुस २०८१ आइतबार
image/svg+xml

कांग्रेसको बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा सदस्य मनोनित

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम विभागमा १० जना सदस्य मनोनयन गरेका हुन् । विभागको प्रमुखमा केन्द्रीय सदस्य डा. जीवन राना छन् ।

एनपिएलः प्रतिशको कसिलो बलिङ, कर्णाली याक्स १३३ रनमा रोकियो

नेपाल प्रिमियर लिग(एनपिएल)को १३ औँ खेलमा कर्णाली याक्सले ब्याटर देव खनाल र विलियम वसिस्तोको अर्धशतकको मद्दतले विराटनगर किंग्सलाई १३४ रनको लक्ष्य दिएको छ । प्रतिश जिसीको कसिलो बलिङसामु कर्णाली सस्तैमा रोकिएको हो ।

शशांक बोकेर देउवा पुगे कोइराला निवास, शेखर चितवन हानिए

सभापति देउवा शनिवार बिहान कोइरालाको पुर्ख्यौली निवास पुगेका छन् । बिपी कोइरालाका छोरा कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालासहित देउवा कोइराला निवास पुग्दा शेखर भने चितवन हिँडिसकेका थिए ।

एनपिएलः सुरुमै लड्खडायो कर्णाली, धवन पाँच रनमा आउट

जसन्तर्गत खेलको सुरुवाती ३ ओभरमै विराटनगरका बलर कर्णाली याक्समाथि हाबी देखिएका छन् ।३ ओभरको खेल सकिँदा कर्णालीले दुई विकेट गुमाइसकेको छ ।

महिलालाई हतियार देखाई लुटपाट गर्ने ४ जना पक्राउ

गत मंसिर १३ गते फुङलिङ नगरपालिका–६ का बेदमाया गुरुङ र रिना गुरुङलाई मास्क लगाएर घरेलु हतियार देखाउँदै दुई जोडी सुनको रिङ र नगद ५१ हजार ७ सय रुपैयाँ लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुल्यो,हेर्नुहोस् सूची

सबै जिल्ला प्रहरी कार्यायलबाट फारम भर्ने प्रबन्ध मिलाइएको भर्ना छनौट शाखाले बताएको छ।

नेपाल रिपब्लिक मिडिया र सञ्चारिका समूहबीच सञ्चार क्षेत्रमा महिला सहभागिताबारे छलफल

सञ्चारीका समूहले महिला सहभागिता, समानता र सशक्तीकरणको बारमा नेपाल रिपब्लिक मिडियासँग छलफल गरेको छ।

निजी विद्यालयको मनपरी: ७१ लाख अनुचित शुल्क नेविसंघले फिर्ता गरायो

संघले सञ्चालन गरेको ‘मेरो शिक्षा मेरो प्रश्न’ अभियान अन्तर्गत उच्च माध्यमिक तहमा अध्यापन हुने जिल्लाका निजी शैक्षिक संस्थाहरूमा अनुगमन गरेको थियो।

एनपिएलः सुदूरपश्चिमद्वारा काठमाडौंसमक्ष १६८ रनको लक्ष्य प्रस्तुत

सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ब्रान्डन म्याकमुलनको अर्धशतक, कप्तान दीपेन्द्रसिँह ऐरी र विनोद भण्डारीको राम्रो पारीको मद्दतले ६ विकेटको क्षतिमा १६८ रन जोडेको हो ।

प्रधान सेनापति सिग्देल चार दिने भारत भ्रमणमा जाने

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधान सेनापति सिग्देल मंसिर २६ गतेदेखि मंसिर २९ गतेसम्म भारत भ्रमणमा जाने नेपाली सेनाको जङ्गी अड्डाले जनाएको छ ।

एनपिएलः जनकपुरको लगातार तेस्रो जित, पोखराको दोस्रो हार

पोखरा एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य जनकपुर बोल्ट्सले १७ ओभर एक बलमा तीन विकेटको क्षतिमा पूरा गर्दै लगातार तेस्रो जित निकालेको हो ।

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति प्राप्त सहायक रथी प्रेम बहादुर पुनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

विश्वप्रकाश भन्छन्: गठबन्धनबाट जितेको २७ भन्दा एक्लै जितेको १९ सिट महत्त्वपूर्ण

नेपाली कांग्रेसका महामन्त्री एवं उपनिर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले गठबन्धन गरेर जितेको २७ सिट भन्दा एक्लै लडेर जितेको १९ सिट कांग्रेसका लागि बढी महत्त्वपूर्ण रहेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्