१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १:१२ पूर्वाह्न

पीएम कप : अपराजित रहँदै पुलिस फाइनलमा, कर्णाली प्रदेशविरुद्ध ललितलाई ६ विकेट

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनलमा स्थान बनाएको छ ।

जय ट्रफी मेन्स एलिट कप : पहिलो दिन स्पिनरको नाममा २२ विकेट

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन कुल २९ विकेट झरेको छ । पहिलो दिन स्पिनरहरुले घातक बलिङ गर्दा चारै टिमको ब्याटिङ लाइनअप ध्वस्त बनेको हो ।

ललित राजवंशी भन्छन्: टिमले दिएको भूमिकाअनुरूप बलिङ गरेको छु

पोखरा एभेन्जर्सविरुद्ध तीन विकेट लिएका जनकपुर बोल्ट्सको स्पिनर ललित राजवंशीले टिमले दिएको भूमिका र आवश्यकताअनुरूप बलिङ गरिरहेका बताएका छन्।

स्पिनर ललित बने प्लेटफर्मको 'ब्रान्ड एम्बासेडर'

बुधबार एक कार्यक्रम आयोजना गरी कम्पनीले ललितलाई एम्बासेडर घोषणा गरेको हो। ललित तीन वर्षसम्म प्लेटफर्म एजुकेशन फाउन्डेसनको ब्रान्ड एम्बासेडर रहनेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्