१० असार २०८३ बुधबार
image/svg+xml
राजनीति

साढे १० बजेलाई सर्‍यो मतदानको समय

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन अन्तर्गत अहिले बन्दसत्र जारी छ ।  

नयाँ नेतृत्व चयनका लागि महाधिवेशनको बन्दसत्रको कार्यतालिका पाँचौ पटक फेरिएको छ । नयाँ कार्यतालिका अनुसार मतदान साढे १० बजे हुने भएको छ ।  

सभापतिमा रवि लामिछाने निर्विरोध हुने भए पनि अन्य पदमा निर्वाचन हुँदैन । रास्वपाको ९९ केन्द्रीय सदस्य पदका लागि ३८४ जना प्रतिष्पर्धामा छन् ।

 

प्रकाशित: १० असार २०८३ २०:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App