८ वैशाख २०८२ सोमबार
image/svg+xml १६:४ अपराह्न

‘जलवायु वित्तका लागि कोप उपयोगी’

जलवायु परिवर्तनसम्बन्धी एक कार्यक्रमका वक्ताहरूले नेपाल जस्तो जलवायु परिवर्तनको चरम अभाव खेपिरहेको मुलुकले जलवायु वित्त प्राप्तिका लागि कोप जस्ता कार्यक्रममा दरिलो उपस्थिति जनाउनुपर्ने धारणा राखेका छन्।

कोप–२९: विकसित देशले विकासोन्मुखलाई ३०० विलियन डलर तिर्ने सहमति

जलवायुविद् मञ्जित ढकालले कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य (एनसिक्युजी) का बारेमा विकसित देशहरुले विकासोन्मुख देशहरुलाई वार्षिक तीन सय विलियन डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकारात्मक उपलब्धि भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्