९ मंसिर २०८१ आइतबार
image/svg+xml

कोप–२९: विकसित देशले विकासोन्मुखलाई ३०० विलियन डलर तिर्ने सहमति

जलवायुविद् मञ्जित ढकालले कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य (एनसिक्युजी) का बारेमा विकसित देशहरुले विकासोन्मुख देशहरुलाई वार्षिक तीन सय विलियन डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकारात्मक उपलब्धि भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्