७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सडकमा सत्ताधारी एमाले: अराजकता रोक्न कि, कमजोरी ढाक्न ?

संसदीय मान्यताको बर्खिलापमा सरकारका प्रधानमन्त्रीले नै सडक कब्जाको रणनीतिमा ओर्लिएर अमूक शक्तिलाई चुनौती दिन भ्याएका छन्।

‘शक्ति प्रदर्शन’को औचित्य पुष्टि गर्न एमाले महासचिवका नौ प्रश्न

सत्ताको नेतृत्वकर्ता दलले कामबाट जबाफ दिनुपर्नेमा सडकमा शक्ति प्रदर्शन गरिरहेको भन्दै अहिले एमालेको चौतर्फी आलोचना पनि भइरहेको छ । यस्तो बेला त्यो आरोपलाई खण्डन गर्न पोखरेलले यो अभिव्यक्ति दिएको देखिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्