ऊर्जा दक्षता प्रवर्द्धन गर्न अनुदान कार्यक्रम सुरु
द्योग तथा व्यवसायहरूमा ऊर्जाको दक्ष उपयोगबाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढवा दिने र कार्बन उत्सर्जन घटाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

विद्युत्को पहुँच नपुगेका करिब १० लाख घरधुरीमा घरेलु सौर्य विद्युत् प्रणालीमार्फत विद्युतीकरण गरिएको छ।