जलनका सबै बिरामीको निःशुल्क उपचार हुन्छ: स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको बताएका छन्।