८ माघ २०८२ बिहीबार
image/svg+xml

‘पेन्सन पट्टा’ को छायांकन ३३ दिनमा प्याकअप

चरित्र अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’ को सम्पूर्ण छायांकन प्याकअप भएको छ।

नेपाललाई नेदरल्यान्डले दियाे १४१ रनकाे लक्ष्य

काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत खेलमा घरेलु टोली नेपाललाई नेदरल्यान्डले १४१ रनकाे लक्ष्य दिएकाे छ।

‘राजनीति सधैं सरल हुदैन, सबै परिस्थितिमा तयार हुनुपर्छ’

नेपाली कांग्रेसका नेता किशोरसिंह राठौंरले राजनीति सधैं सरल नहुने बताएका छन्।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोड बढीको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ।

जुम्लाबाट एक्ली महिला उम्मेदवार विनीता कठायत

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विनीता कठायत एक्ली महिला उम्मेदवार बनेकी छन्।

गाजा 'बोर्ड अफ पिस'मा आठ इस्लामिक देशहरू सामेल हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएको गाजा 'बोर्ड अफ पिस' मा आठ इस्लामिक देशहरू सामेल हुन सहमत भएका छन्।

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आएका छन‍्।

अर्जुनकाे लाेभलाग्दाे वैदेशिक यात्रा

बागलुङ– १३ का अर्जुन सापकोटाका लागि वैदेशिक रोजगारी रोजगारी मात्र होइन, जीवनलाई पुनः उभ्याउने संघर्षको कथा हो।

जुम्लाको चुनाव : हिमा–सिंजामा मत तानातान

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाको हिमा गाउँपालिकाबाट तीन जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्।

महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौंमा जारी महिला टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत घरेलु टोली नेपालले नेदरल्यान्डको दोस्रो विकेट लिएकाे छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा माघ अन्तिम साता बाघ गणनाको तयारी

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर राष्ट्रिय बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणनाको तयारी गरिएको निकुञ्ज कार्यालयले जनाएको छ।

नियात्राकार प्रदीप सापकोटाको ‘यात्राको लय’ ले समात्याे पाठकीय बाटाे

निबन्ध लेखनमा पनि उत्तिकै सक्रिय नियात्राकार प्रदीप सापकोटाको नियात्रासंग्रह ‘यात्राको लय’ दाेस्राे संस्करणकाे लाेकार्पण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्