८ कार्तिक २०८१ बिहीबार
image/svg+xml

कांग्रेसको समर्थनमा ओली चौथोपटक प्रधानमन्त्री, आज मन्त्रिमण्डलको शपथ

कांग्रेसबाट सरकारको नेतृत्व पूर्वउपसभापति प्रकाशमान सिंहले गर्नेछन् भने रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्। त्यस्तै सभापति देउवाकी पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा मन्त्री बन्ने निश्चितजस्तै छ।

मुख्य चुनौती: संविधान संशोधन र सुशासन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री भएसँगै उनमा संविधान संशोधनको कार्यभार पनि थपिएको छ।

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि गृहजिल्लावासी हर्षित

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बनेपछि गृहजिल्ला झापावासी हर्षित भएका छन्।

प्रधानमन्त्री नियुक्त भएपछि ओलीले भने: सबैमा सम्मान, सबैलाई धन्यवाद

प्रधानमन्त्रीमा नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैलाई धन्यवाद दिएका छन्।

तीन वर्षपछि ओलीको सत्तारोहण, चुनौतीपूर्ण चौथो कार्यकाल

यसअघि एमाले अध्यक्ष ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए। जति बेला मुलुकले नयाँ संविधान पाएको थियो र भारतले नाकाबन्दी लगाएको अवस्था थियो। त्यही बेलो ओली पहिलो पटक प्रधानमन्त्री भएका थिए।

नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदै एमाले अध्यक्ष ओली, शपथग्रहण भोलि मात्रै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्।

प्रचण्ड प्रलाप

शुक्रबार विश्वासको मत लिने प्रक्रियामा असफल भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको झन्डै १९ महिने लगातारको सरकारमा विराम लागेको छ।

प्रधानमन्त्रीमा ओली आइतबार बिहान मात्रै नियुक्त हुने, दिउँसो शपथ कार्यक्रम

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलि (आइतबार) बिहान प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन्।

सभामुखको पत्र राष्ट्रपति कार्यालय पुग्यो, दाहाल सरकार कामचलाउ

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाएको ब्यहोराको पत्र राष्ट्रपति कार्यालय पुगेको छ।

दुई तिहाईको प्रयासमा नयाँ समीकरण, ओलीले आजै प्रधानमन्त्रीमा दाबी गर्ने

संसदको प्रक्रिया सकिएलगत्तै कांग्रेस–एमालेको संसदीय दलका नेताहरूले समर्थन दिएको पत्रसहित राष्ट्रपति कार्यालयमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी छ।

संविधानको धारा ७६(३) ले एमाले अध्यक्ष ओलीलाई चिन्दैन : डा. चन्द्रकान्त ज्ञवाली

०७९ को निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा (एमाले) लाई पालैपालो सहयात्री बनाएर करिब १९ महिना सिंहदरबार कब्जा गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, प्रधानमन्त्री पुष्पकमल दाहाल अन्ततः सत्ताबाट बाहिरने संघारमा छन् ।

धोकेबाज हौ तिमी !

कल्पना गरौँ, तपाईं नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता वा समर्थक हुनुहुन्छ। यसका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यकर्ता भेलामा भने–संसद्मा सानो संख्या (३२ सिट) छ भनेर चिन्ता लिनुपर्दैन। ढुक्क हुनुहोस्। सजिलो छैन, सजिलो छैन हामीलाई हटाउन ।

सांसदहरूद्वारा ओलीलाई संसद् विघटनको स्मरण

कांग्रेस–एमालेको नयाँ समीकरणबमोजिम अब एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्दै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्