५ कार्तिक २०८१ सोमबार
image/svg+xml

शून्य कार्बन स्कुलको अवधारणा पहिलो पटक नेपालमा कार्यान्वयन

नेपालमा पहिलो पटक सञ्चालन भएको यो कार्यक्रम ताइवान, भियतनाम, इन्डोनेसिया र जापानका विभिन्न विद्यालयमा पनि कार्यान्वयनमा रहेको छ।

कार्बन बिक्रीबाट प्राप्त हुँदै एक अर्ब ६० करोड

विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले आगामी एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड प्राप्त गर्दै छ।

एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियलको सदस्य चयन

विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि छनोट हुनु नै खुशीको कुरा भएको बैंकको भनाइ छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्