१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

फुकोट हाइड्रोको काम रोकियो

फुकोट कर्णाली जलविद्युत् आयोजनाको काम रोकिएको छ। कालीकोट जिल्लामा निर्माणको चरणमा रहेको चार सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजनाको काम सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्