७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

भक्तपुरमा हतियार प्रदर्शन गर्दै पाँय् न्ह्याकेगु जात्रा सकियो

यो जात्रामा आफ्ना पेशाव्यवसायमा प्रयोग हुँदै आएका घरेलु एवं परम्परागत हतियारको पूजा गरी प्रदर्शन गर्ने प्रचलन छ।

भक्तपुरमा आज ब्रम्हायणी जात्रा,दर्शनार्थीको घुइँचो

विजयादशमीको दिन ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन्।

सम्पन्न भयो लाखे जात्रा

यस वर्षको लाखे जात्रा सम्पन्न भएको छ। गत नागपञ्चमीका दिन ताप्लेजुङको भिन्तुना डाँडामा अवस्थित भीमसेन मन्दिरमा विशेष कार्यक्रमगरी सुरु भएको जात्रा कृष्ण जन्माष्टमीको दिनमा जात्रा समापन भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्