२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml २०:१४ अपराह्न

टीकापुरमा बाख्रामाथि बाघको आक्रमण जारी, स्थानीय त्रसित

टीकापुरका विभिन्न ठाउँमा रातिको समयमा बाख्रा मारिने क्रम तीन दिनदेखि जारी छ।

टीकापुरमा बाघको आक्रमण बढ्यो

टीकापुर बजार नजिकैको बस्तीमा बाघको आक्रमण बढेको छ। बाघले गए राति टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १७ स्थित दुई व्यक्तिका खोरमा रहेका छ वटा बाख्रा मारेको छ।

स्तनपानकक्ष नहुँदा टीकापुरका नवप्रसूताहरूलाई समस्या

स्थानीय वीरमा गुरुङका सासूबुहारी गत शुक्रबार दूधे बालिका लिएर टीकापुरस्थित इलाका प्रशासन कार्यालयमा गएकी थिइन्।

सुदूरपश्चिम प्रदेशकी कृषिमन्त्री थापा बर्खास्त

सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका थापा बर्खास्त भएकी छन्। उनलाई मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट हटाएका हुन्।

टीकापुरमा चितुवाको त्रास

टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ। चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन्।

टीकापुर अस्पतालको सेवा सुचारु

टीकापुर अस्पतालको सेवा सुचारु भएको छ। अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै हिजोदेखि ठप्प रहेको आकस्मिक सेवाबाहेकको सेवा सुचारु भएको जानकारी दिएको छ।

सुरक्षाको कारण देखाउँदै टीकापुर अस्पतालमा आकस्मिक बाहेकको सेवा ठप्प

कैलालीस्थित टीकापुर अस्पतालको आकस्मिक बाहेकको सेवा साेमबारदेखी ठप्प छ। केही व्यक्तिहरुले गालीगलौज गर्नुका साथै डर धम्की दिएको भन्दै अस्पताल प्रशासनले आकस्मिक बाहेकको सेवा ठप्प गरेको हो।

टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा

टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा सुरु भएको छ ।मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आइतबारदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए।

टीकापुर नगरपालिकाको कार्यालयमा फेरि आगलागी

कैलालीको टीकापुर नगरपालिकामा आइतबार पनि आगलागी भएको छ । पालिका भवनको दोश्रो तलामा रहेको विद्युत बोर्डमा सर्ट भएर आगलागी भएको हो ।

टीकापुरमा असल करदातालाई सम्मान

कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ। नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गरेका हुन्।

टीकापुर घटनाका दोषीलाई कानुनअनुसार कारबाही हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्