टीकापुरमा चितुवाको त्रास
टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ। चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन्।
टीकापुर नगरपालिका–७ र ८ मा चितुवा त्रास फैलाएको छ। चितुवा बस्तीमा आएर घरपालुवा जनावर मार्नुका साथै मानिस पनि आक्रमणको सिकार भएका छन्।
टीकापुर अस्पतालको सेवा सुचारु भएको छ। अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै हिजोदेखि ठप्प रहेको आकस्मिक सेवाबाहेकको सेवा सुचारु भएको जानकारी दिएको छ।
कैलालीस्थित टीकापुर अस्पतालको आकस्मिक बाहेकको सेवा साेमबारदेखी ठप्प छ। केही व्यक्तिहरुले गालीगलौज गर्नुका साथै डर धम्की दिएको भन्दै अस्पताल प्रशासनले आकस्मिक बाहेकको सेवा ठप्प गरेको हो।
टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा सुरु भएको छ ।मिर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आइतबारदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए।
कैलालीको टीकापुर नगरपालिकामा आइतबार पनि आगलागी भएको छ । पालिका भवनको दोश्रो तलामा रहेको विद्युत बोर्डमा सर्ट भएर आगलागी भएको हो ।
कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ। नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गरेका हुन्।
टीकापुर नगरपालिकाका सात स्वास्थ्य संस्थामा‘पोषण कर्नर’ सञ्चालनमा आएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने बताएका छन्।