१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विश्वकप क्रिकेट: ऐतिहासिक खेलमा भारत र पाकिस्तानमध्ये कसले मार्ला बाजी?

समूह ‘ए’ अन्तर्गत हुने आजको खेलमा भारत र पाकिस्तान आमने-सामने हुँदैछन्। न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने आजको खेल राति ८ः१५ बजे सुरु हुनेछ।

भारतको अबको बाटो

मोदी आफैं आफ्नो पार्टीभन्दा धेरै लोकप्रिय रहँदै आएका छन्। उनले व्यक्तिगत इमानदारीका लागि मानक निर्माण गरेका छन्। साथै, एक दशकसम्म सत्तारुढ रहँदा पनि उनकोे नाम निर्विवाद छ।

भारतको १६ औँ प्रधानमन्त्रीको रुपमा मोदीले आज शपथग्रहण गर्दै

लगातार तेस्रोपटक प्रधानमन्त्री बन्न लागेका मोदीले आज साँझ भव्य समारोहका बीच शपथग्रहण गर्नेछन्।

मोदीको शपथ समारोहमा भाग लिन प्रधानमन्त्री आज भारत जादै

आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज अपराह्न नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन्।

मोदी ३.०

‘राजनीतिक, धार्मिक र आर्थिक, तिनै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको भाजपा सरकारले गराउन लागेको निर्वाचन कति स्वतन्त्र र निष्पक्ष हुनेछ यसको पर्यवेक्षक भारतीयले मात्र होइन, सारा विश्वले नै एकसाथ गर्नेछ। किनकि लोकतान्त्रिक भारत भारत मात्र होइन, विश्वकै लोकतन्त्रका लागि आवश्यक छ।

सीमा क्षेत्रमा तस्करीको जालो

‘प्रहरी प्रमुख निर्देशनमा व्यस्त तर युनिट इन्चार्जहरू तस्करीमा मस्त’ । रौतहट र सर्लाहीको सीमा क्षेत्रमा यही अवस्था देखिएको छ।नेपाल–भारत सीमा क्षेत्रको रौतहट र सर्लाहीको सदरमुकामबाहेकका अन्य नाकाहरूमा तस्करी व्यापक मात्रामा मौलाएको देखिएको छ।

भारतीय निर्वाचन : नेपाललाई पाठ

भारतमा एकाध झिना व्यक्तिगत विरोधका आवाजबाहेक सम्पूर्ण सञ्चार माध्यम यसरी एउटै पार्टी-एउटै नेताको मात्र प्रचारमा रहेको सायद यो ‘अभूतपूर्व र अन्तिम’ निर्वाचनसमेत हो कि?

भारत सरकारद्वारा नवलपरासी पूर्वमा सुविधासम्पन्न विद्यालय भवन निर्माण

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल २.७५१ करोड आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको भवनको आज उद्घाटन भएको छ ।

नेपाल एसबिआई बैंक र फोनपेबीच सम्झौता

नेपाल एसबिआई बैंक र फोनपेबीच नेपाल-भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउने सम्बन्धमा सम्झौता भएको छ।

भारतीय दूतावासको सहयोगमा सुनसरीमा दुई वटा विद्यालय भवन निर्माण

नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा सुनसरीका दुई वटा सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ।

१६ औँ प्रधानमन्त्री बन्दै मोदी, प्रधानमन्त्री दाहाललाई पनि शपथ समारोहमा निम्तो

अब उनले देशको १६ औँ प्रधानमन्त्रीको रुपमा ८ जुनका दिन भव्य समारोहका बीच पदभार सम्हाल्दै शपथ ग्रहण गर्नेछन्। जसका लागि तयारीलाई तीव्रता दिइएको छ।

प्रधानमन्त्रीले मोदीलाई फोन गरेर भनेः शुभकामना छ, दुई देशबीच साझेदारीका लागि तयार छौँ

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधवार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका हुन्।

भारतलाई बुझाइयो हत्या आरोपी हुसेन

बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्यामा संलग्न रहेको आरोप लागेका बंगलादेशी नागरिक मोहम्मद सियाम हुसेनलाई नेपाल प्रहरीले सुटुक्क भारत पठाइदिएको छ।

ललितपुर महानगर र भारतीय राजदूतावासको आयोजनामा १५० बढी विरुवा रोपियाे

विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगर र नेपालस्थित भारतीय राजदूतावासको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्