१७ आश्विन २०८१ बिहीबार
image/svg+xml

ओलीले दिए मोदीलाई बधाई, प्रधानमन्त्रीमा निरन्तरताको कामना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई सन्देश दिएका छन्।

भारतले आफ्नो पहिलो खेल आयरल्यान्डसँग खेल्दै

अमेरिकाको न्युयोर्कस्थित नसाऊ काउन्टीमा हुने आजको खेलमा भारतले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

कन्याकुमारी साधनाबाट नयाँ सङ्कल्प

यति ठुलो जिम्मेवारीबीच ध्यान चुनौतीपूर्ण हुन्छ तर कन्याकुमारीको भूमि र स्वामी विवेकानन्दको प्रेरणाले यसलाई सहज बनायो । म आफैं उम्मेदवार भए पनि मैले मेरो अभियान काशीका प्रिय जनताको हातमा छोडेर यहाँ आएको हुँ।

भारतमा भाजपालाई नसोचेको धक्का

५४३ सदस्यीय लोकसभामा सन् २०१९ को चुनावमा एक्लैले ३०३ सिट हात पारेको भाजपाले यसपटक २४० सिट हाराहारीमा चित्त बुझाउनुपरेको छ।

भारतमा १७ औँ लोकसभा निर्वाचनको मतगणना सुरु, यी सिटमा सबैको चासो

भारतीय चुनाव आयोगले विभिन्न ७ चरणमा सम्पन्न भएको निर्वाचनको मतगणना आज बिहान ८ बजेबाट सुरु भएको हो।

भारतमा निरीह मुस्लिम मत

राजनीतिशास्त्री गिल्स भर्नियर्सले यसपटकको भारतीय लोकसभा चुनावमा दुवै प्रमुख गठबन्धनले प्रस्तुत गरेका मुस्लिम समुदायका उम्मेदवार संख्याको समीक्षा गरेका छन्।

ओडिशामा गर्मीका कारण ७२ घन्टामा ९९ जनाको मृत्यु

भारतको ओडिशा राज्यमा अत्यधिक गर्मीका कारण ७२ घन्टामा ९९ जनाको मृत्यु भएको छ।

भारत लोकसभा निर्वाचनः ४ जुनमा नजिता, मोदीले नै सत्ता सम्हाल्ने आँकलन

भारतीय चुनाव आयोगका अनुसार विभिन्न ७ चरणमा भारतका ५४२ लोकसभा सिटका लागि निर्वाचन भएको थियो। सम्पन्न भएको निर्वाचनको नतिजा ४ जुनमा घोषणा गरिने छ।

चुनाव अघि सुरु भयो भारतीय प्रधानमन्त्री मोदीको ४५ घन्टे ध्यान

लोकसभाको निर्वाचन अघि भारतीय प्रधानमन्त्री मोदीले कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा गएर ध्यान सुरु गरेका हुन्।

गर्मीका कारण एकैदिन २७ जनाको मृत्यु

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहार, झारखण्ड र ओडिशामा बिहीवार २७ जनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो।

आईसीसी टी–२० विश्वकप: 'स्टप क्लक नियम' बलिङ्ग टिमका लागि टाउको दु:खाइ बन्ने

यसपटकको विश्वकपमा बलरहरूका लागि आईसीसीले नयाँ नियम लागू गरेको छ। जुन बलरहरूका लागि टाउको दुखाईको विषय बन्ने भएको छ।

मतदान अघि ध्यानमा लिन हुँदै मोदी

अन्तिम चरणको चुनावमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव लगायतका दिग्गजहरू मैदानमा रहने छन्।

आँधीसँगैको पहिरोमा परी २७ जनाको मृत्यु

भारतको मिजोरम राज्यमा आँधीसँगैको वर्षाका कारण गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ।

भारतीय क्रिकेट टिमको हेड कोचका लागि नरेन्द्र मोदीदेखि शाहरुख खानसम्मको आवेदन !

बोर्डले आवेदन दिनेमा नरेन्द्र मोदी, अमित शाह, विरेन्द्र सहवाग, शाहरुख खान, सचिन तेन्दुल्कर, एमएस धोनीसहित विभिन्न चर्चित नामबाट आवेदन परेको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्