१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बागमतीको जलसतह बढ्दो क्रममा, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बागमती नदीको जलसतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

यी नौ दिन बागमतीमा हुन्छ दोब्बर पानी

बागमती विकास समितिका अनुसार मेलम्ची खानेपानी विकास समितिले सोधभर्ना गरेको पानी नौवटा प्रमुख पर्वका दिन बागमती नदीमा छाडिन्छ, जसबाट पानीको बहाव अघिपछिभन्दा दोब्बर बढी हुन्छ।

शनिवारसम्मै यी प्रदेशमा भारी वर्षा

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

उर्लिएको बागमती सुकुम्बासी बस्तीमा पस्यो (फोटोफिचर)

बागमती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खु, बल्खुलगायत साना नदीमा जल सतह बढेको छ।

आजदेखि मनसुन थप सक्रिय, काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

अब भक्तपुरबासीले उपचार गर्न काठमाडाैं जानु पर्दैन!

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरवासी जनताले अब उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन्।

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

बागमती प्रदेश सभामा मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै

मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत लिने प्रयोजनार्थ बागमती प्रदेशसभा बैठक बसिरहेको छ। मुख्यमन्त्री लामाको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि बैठक सुरु भएको हो ।

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिने

एमालेको सर्मथनमा साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका लामाले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ।

बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने जानकारी दिएका छन्।

उपप्रधानमन्त्री सिंहद्वारा बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीgले बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री लामाद्वारा पदभार ग्रहण

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पदभार ग्रहण गरेका छन।मुख्यमन्त्री लामालाई मन्त्रिपरिषद्का प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायत अधिकृत तथा कर्मचारीहरुले स्वागत गरेका छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्