आज बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
आज केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बागमती विकास समितिका अनुसार मेलम्ची खानेपानी विकास समितिले सोधभर्ना गरेको पानी नौवटा प्रमुख पर्वका दिन बागमती नदीमा छाडिन्छ, जसबाट पानीको बहाव अघिपछिभन्दा दोब्बर बढी हुन्छ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्दै गएको छ।
बागमती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खु, बल्खुलगायत साना नदीमा जल सतह बढेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरवासी जनताले अब उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन्।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वासको मत लिने प्रयोजनार्थ बागमती प्रदेशसभा बैठक बसिरहेको छ। मुख्यमन्त्री लामाको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि बैठक सुरु भएको हो ।
एमालेको सर्मथनमा साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका लामाले ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था रहेको छ।
मन्त्रालय संख्या थपेसँगै अन्ततः बागमती प्रदेश सरकारले पूर्णता पाएको छ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने जानकारी दिएका छन्।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीgले बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले पदभार ग्रहण गरेका छन।मुख्यमन्त्री लामालाई मन्त्रिपरिषद्का प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायत अधिकृत तथा कर्मचारीहरुले स्वागत गरेका छन ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई बुधबार एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ गराएका हुन्।