१३ आश्विन २०८१ आइतबार
image/svg+xml

बागमती प्रदेशमा मुख्यमन्त्री लामाले लिए शपथ, मन्त्रिमण्डल पनि विस्तार

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई बुधबार एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बागमती प्रदेस मन्त्रालय बाँडफाँट : कांग्रेसका सात र एमालेका छ मन्त्रालय

बागमती प्रदेस सरकारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीच मन्त्रालय बाँडफाँटबिच सहमती भएको छ।

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा

काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई हेटौँडातर्फको यातायात सेवा मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।

बागमतीको मुख्यमन्त्रीमा लामाले मंगलबार दाबी पेश गर्ने

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामाले भोलि (मंगलबार) मुख्यमन्त्री पदमा दाबी पेश गर्ने भएका छन्।

काम चलाउ मन्त्रीलाई प्रगति विवरण सार्वजनिक गर्न भ्याइनभ्याई

मुख्यमन्त्री शालिकराम जम्कट्टेलकै सिको गर्दै बागमती प्रदेशका काम चलाउ मन्त्रीहरूलाई आफ्नो कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न भ्याइनभ्याई रहेको छ।

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाले दाबी पेश गर्दै

कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।

बागमतीमा कांग्रेसले लामालाई मुख्यमन्त्री बनाउने, जम्कट्टेलको विपक्षमा मतदान गर्ने

बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसले संसदीय दलका नेता बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ।

जम्कट्टेल सरकारको पनि फैसला आजै

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्।

‘बागमती नदीवरपरका जग्गालाई पार्क र खुला क्षेत्र बनाऊ’

सर्वोच्च अदालतले बागमती नदीवरपरका सार्वजनिक जग्गा संरक्षणका लागि छुट्टै कानुन बनाउन निर्देशनात्मक आदेश गरेको छ।

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन्।

खेलकुद मन्त्री आलेद्वारा केन्द्रीय डोजोको निरीक्षण

बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को केन्द्रीय डोजोको मंगलबार निरीक्षण गरेकी छन्।

आज गण्डकीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।

वाग्मती करिडोरका पुलमुनि पानी जम्दा यात्रुलाई सास्ती

ललितपुर महानगरपालिका–२ सानेपा वाग्मती करिडोरमा हरेक वर्ष वर्षात्को समयमा पानी जम्ने समस्याले यात्रुले सास्ती खेप्नुपरेको छ ।

सिन्धुपाल्चोकमा विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण सम्पन्न

सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका खेल शिक्षक (कोच) हरुको दुई दिने विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम २०८१ सम्पन्न भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्