१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

भविष्यका लागि राष्ट्रसंघीय सहमतिको अर्थ

जलवायु परिवर्तन, कृत्रिम बौद्धिकतालगायत पछिल्ला वर्षमा बढ्दो द्वन्द्व, गरिबी तथा असमानतालाई चिर्न सशक्त अन्तर्राष्ट्रिय सहयोग तथा सहकार्यको आवश्यकतालाई यो दस्ताबेजले औल्याएको छ। विद्यमान चुनौतीहरूको आलोकमा बहुपक्षीयता, अन्तर्राष्ट्रिय समन्वय र सुझबुझलाई सहमतिमा उच्चतम प्राथमिकता दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्