गृहमन्त्रीको राजीनामा माग्दै फोर्सले भन्यो : जनताको विश्वासमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन
जेनजेड रेड फोर्स नेपालले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।
जेनजेड रेड फोर्स नेपालले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।
भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो र पारदर्शी बनाउन टोकन प्रणाली लागू गरेको छ।
एक समय उनका १४ चलचित्र लगातार असफल भएका थिए। तथापि उनले हार नमानी धैर्य र अनुशासनका साथ काम जारी राखे।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री सुधन गुरुङको विवादित व्यावसायिक साझेदारीबारे सरकारसँग स्पष्टीकरण माग गरेका छन्।
अबको केही घन्टापछि घरेलु मैदानमा पहिलो पटक रात्रिकालीन अन्तर्राष्ट्रिय खेल आयोजना हुँदैछ। त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे हुने ऐतिहासिक खेलमा नेपालले युएईको सामना गर्दैछ।
विशेषगरी पर्यटन, लगानी तथा जलवायु परिवर्तन र हिमाली पर्यावरणका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल केन्द्रित थियो।
पश्चिम तराई क्षेत्रमा पछिल्ला केही दिनयता तापक्रम निरन्तर उकालो लाग्दै गएको छ।
उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन्।
गृहमन्त्री गुरुङले आफ्नो नाम जोडेर पछिल्ला दिनमा भइरहेको चर्चाबारे स्पष्ट पार्दै तथ्यभन्दा हल्ला बढी फैलिएको बताएका छन्।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा उत्पादन भएका रैथाने तथा अर्ग्यानिक कृषि उपज अब सङ्घीय राजधानी काठमाडौंमै उपलब्ध हुने भएको छ ।
उनीमाथि विवादित व्यवसायीको कम्पनीको सेयर लिएर सो कुरा आफ्नो सम्पत्ति विवरणमा नखुलाएको आरोप लागेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत अनुसन्धानमा निष्पक्षताका लागि मार्गप्रशस्त गर्न अनुरोध गरिसकेको छ।
गृहमन्त्री सुधन गुरुङले पछिल्लो समय आफ्नो नाम जोडिएर आएको सेयर विवादबारे पार्टीले गर्ने हरेक निर्णयको पालना गर्ने बताएका छन्।
नयाँ सरकार गठनसँगै तीव्र गतिमा देखिएका गृहमन्त्री सुधन गुरुङ यतिबेला चौतर्फी दवावमा परेका छन् ।
विवादित व्यक्तिसँगको साझेदारीबारे टिप्पणी गर्दै उनले एउटै कम्पनीमा सयौँ सेयरधनी हुने भएकाले सबैलाई दोषी मान्न नहुने तर्क गरेका छन्।
स्वतन्त्र सांसद महावीर पुनले सिमानामा भन्सार तिर्नुपर्ने नेपाल सरकारको निर्णय एकदमै अव्यावहारिक र अन्यायपूर्ण भएको बताएका छन्।