४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गोली लागेर घाइते भएका रोहितको मृत्यु

सुनसरीको इहटरी–२० स्थित कोसी राजमार्गमा पर्ने चारकोसे जङ्गलको सेउती पुलमा आज गोली हानेर एक युवकको हत्या गरिएको छ।

‘गौर हत्याकााण्ड’ का दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन

‘गौर हत्याकाण्ड’का दोषीमाथि कारबाहीको माग गर्दै सदरमुकाम गौरमा प्रदर्शन गरिएको छ।

भ्रूण हत्या गर्न नमानेपछि गर्भवतीकै हत्या

कात्तिक २१ म हत्या गरिएकी सञ्जुको शव बेवारिसे अवस्थामा चैत २१ गते अर्थात् पाँच महिनापछि बेवारिसे अवस्थामा फेला परेको थियो। नदीमा माछा मार्न गएका स्थानीयले सडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

आत्महत्या जस्तो संवेदनशील विषयसँग नजोड्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतद्वारा अभिव्यक्त कुरालाई आत्महत्यासँग जोडेर समाचार सम्प्रेषण नगर्न÷नगराउन अनुरोध गरेको छ।

सुदूरपश्चिममा आत्महत्या न्यूनिकरण चुनौतीपूर्ण

सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या बर्षेनि बढ्दै गएको छ। मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरेहको सुरक्षा संयन्त्रणको आँकलन छ।

मेडिकल व्यवसायी प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग गर्ने पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्याको धम्की दिँदै फिरौती माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

इलाममा जेठी श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

गएराति स्थानीय अन्दाजी ५६ वर्षे पीताम्बर खतिवडाले आफ्नी जेठी श्रीमती ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

दुई जनालाई जन्मकैदसहित नौलाई सजाय, सातलाई सफाइ

काठमाडौं जिल्ला अदालतले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका अभियुक्त समीरमान सिंह बस्नेत र अमरबहादुर रानालाई जन्मकैदको फैसला ठहर गरेको छ।

हत्या आरोपमा र्‍यापर गिरिशसहित ३ जनाविरुद्ध जाहेरी

चर्चित र्‍यापर गिरिश खतिवडा सहित ३ जनाविरुद्ध मोरङ प्रहरीमा हत्या आरोपमा जाहेरी दर्ता भएको छ।

हँसिया प्रहार गरी बालकको हत्या

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रवीन्द्र खनालका अनुसार अर्जुनचौपारी– ६ सिउँडीबारी बस्ने २१ वर्षीय सुजन चुवाई (सुवेदी) ले हँसिया प्रहार गरी सोही ठाउँ बस्ने ९ वर्षीय बालक हर्षित देवकोटाको हत्या गरेका हुन्।

भूपेन्द्र बडुवाल हत्याकाण्डका अभियुक्तहरु कारागारभित्रै तान्छन् लागुऔषध

कैलालीस्थित जिल्ला कारागारभित्र लागुऔषधको सेवन गरेको भिडियो बाहिर आएको छ। भूपेन्द्र बडुवाल हत्याकाण्डका अभियुक्तहरुले लागुऔषध सेवन गरिरहेको भिडियो बाहिर आएको हो।

दाइजो निहुँमा दुई महिलाको हत्या

दाइजोलाई लिएर सर्लाहीका दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ। सर्लाही हरिपुर नगरपालिका वडा नं ३ स्थित फरहदवा र वडा नं ६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो।

उत्तर प्रदेश हत्याकाण्ड न्याय दिन ४२ वर्ष

सन् १९८१ को ३० डिसेम्बरको साँझको उक्त घटना उत्तर प्रदेशको साधुपुरका प्रौढ बासिन्दाको सम्झनामा अझै ताजै छ।

दरबार हत्याकाण्डकाे २२ वर्ष पुरा: कारण अझै रहस्यकै गर्भ

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । आज तत्कालीन राजाको निधन भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्