७ आश्विन २०८१ सोमबार
image/svg+xml

सुन तस्करीमा जोडिएका आठ जना भारतीय पक्राउ

सुन तस्करीमा जोडिएको आशंकामा ८ जना भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ।

एनआरएनसम्बन्धी कानुन अविलम्ब जारी गर्न कानुनमन्त्री सकारात्मक

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले गैरआवासीय नेपालीसम्बन्धी कानुन तथा नियमावली अविलम्ब अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

म्याद नाघेका अश्रुग्यासका भरमा प्रहरी

मुलुकमा शान्ति, सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले भीड नियन्त्रणमा प्रयोग गरिने उपकरण र अश्रुग्यासको चरम अभाव झेल्नुपरेको छ।

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु

कालीकोटमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। नरहरीनाथ गाउँपालिका– ८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगाा थापाको मृत्यु भएको हो।

मिलेमतोमा अन्धाधुन्ध तस्करी

सप्तरीमा राजविराज मात्र आधिकारिक नाका हो। तर बेल्ही, पातो, सोभरनपट्टी, छिन्नमस्ताको सडक मुख्य भन्सारभन्दा व्यस्त छन्।

नौलो गणतन्त्रको आन्दोलन किन?

आज नेपाल राजनैतिक दल, नेता र कर्मचारीतन्त्रको स्वेच्छाचारी, तानाशाही, भ्रष्टाचारी र अकर्मण्यताले असफल राष्ट्र बन्ने र अस्तित्व नै समाप्त हुने ठाउँमा पुगेको छ।

राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता : कर्णाली र एपिएफबीच प्रतिस्पर्धा आज

कोसी प्रदेश राष्ट्रिय टी– २० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेल कर्णाली र सशस्त्र प्रहरी बलको एपिएफबीच र दोस्रो खेल बाग्मती र लुम्बिनीबीच आज प्रतिस्पर्धा हुँदै छ।

‘पर्याप्त तथ्यांकको अभावमा विपद् व्यवस्थापन असहज’

अपांगता भएका व्यक्तिको यथेष्ट तथ्यांक नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको सरोकारवालाले बताएका छन्।

बेल्ही नाकामा तस्करको डरलाग्दो सञ्जाल

सप्तरीमा राजविराज मात्र आधिकारिक नाका हो तर बेल्ही, पातो, सोभरनपट्टी, छिन्नमस्ताको सडक मुख्य भन्सारभन्दा व्यस्त छन्।

कर्णालीकी ‘सारा आकाश’

सिर्जना कर्णालीकै पहिलो विमानचालक हुन्। उनी सात कक्षामा पढ्दा टेलिभिजनमा ‘सारा आकाश’ नामको हिन्दी टेलिसिरियल खुबै चर्चामा थियो।

महिला अधिकारको राजनीतिकरण

नवउदारवादी आर्थिक व्यवस्था, चुनावी प्रक्रियामा मात्रै केन्द्रित लोकतन्त्र, विश्वभर बढ्दै गएको धार्मिक र राष्ट्रिय अतिवाद जस्ता चुनौतीले स्थापित पितृसत्तालाई अझ बढी बलियो बनाएको छ भन्ने पुष्टि भइसकेको यथार्थ हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्