३ आश्विन २०८१ बिहीबार
image/svg+xml

शासन प्रणाली र नियामक निकायबीच सुधार गर्नुपर्ने धेरै विषय छन्ः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शासन प्रणाली र नियामक संरचनाहरुका बीचमा परिमार्जन गर्नुपर्ने विषयहरु धेरै रहेको बताएका छन्।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, अध्यक्ष दाहालले जवाफ दिने

आजको बैठकमा केन्द्रीय कमिटी सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ।

टीआरसी विधेयक प्रतिवेदन शान्ति प्रक्रियाको अन्तिम किस्तामा यो कोशेढुंगा सावित: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा यो सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्विविधा नभएको बताएका छन्।

टिआरसी विधेयकबारे कार्यदलले तयार पारेको प्रतिवेदन शिर्ष नेतालाई बुझाइँदै

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी) मा सहमति जुटाउन गठित कार्यदलले आज शिर्ष नेतालाई प्रतिवेदन बुझाउँदै छ।

जाँदाजाँदै पूर्वप्रधानमन्त्री दहालले भने- त्रिविमा शैक्षिक क्यालेन्डर लागु भएकोमा खुशी छु

त्रिभुवन विश्वविद्यालयले आफनो शैक्षिक क्यालेन्डर कार्यन्वयन गरेकोमा पूर्वप्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दहालले धन्यवाद दिएका छन् ।

प्रचण्ड प्रलाप

शुक्रबार विश्वासको मत लिने प्रक्रियामा असफल भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको झन्डै १९ महिने लगातारको सरकारमा विराम लागेको छ।

दुई तिहाईको प्रयासमा नयाँ समीकरण, ओलीले आजै प्रधानमन्त्रीमा दाबी गर्ने

संसदको प्रक्रिया सकिएलगत्तै कांग्रेस–एमालेको संसदीय दलका नेताहरूले समर्थन दिएको पत्रसहित राष्ट्रपति कार्यालयमा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा दाबी गर्ने तयारी छ।

दाहाललाई असम्भवप्रायः विश्वासको मत

रास्वपा, जसपा, नेकपा एस, नाउपाले विश्वासको मत दिए पनि प्रधानमन्त्री दाहालको कार्यशैलीप्रति आशाभन्दा धेरै आशंका गरे। दलहरूले गरेको आशंका र संशयलाई प्रधानमन्त्री दाहालले हटाउने र राम्रो काम गरेर इतिहास बनाउनेभन्दा पनि सत्तारूढ दल नै विभाजन गरे।

त्रिशुलीमा बस खसेर बेपत्ता भएकाको खोजी र उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

त्रिशुली नदीमा बस बेपत्ता भएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले दुःख व्यक्त गर्दै खोजी र उद्धारका लागि निर्देशन दिएका छन्।

सीता दाहालको पहिलो स्मृति दिवसः ‘स्मृतिमा सीता दाहाल’ लाेकार्पण

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी श्रीमती सीता दाहालको प्रथम स्मृति दिवसमा ‘श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको छ।

प्रधानमन्त्रीले भोलि विश्वासको मत लिने, पक्षमा ६३ मतभन्दा नबढ्ने!

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीमा चारपटक संसद्बाट विश्वास पाउँदा क्रमिक रूपमा घटेको संख्याले पाँचौं पटकमा भने बहुमतको आधा पनि मत प्राप्त नहुने स्पष्ट देखिएको छ।

संविधानको धारा ७६(३) ले एमाले अध्यक्ष ओलीलाई चिन्दैन : डा. चन्द्रकान्त ज्ञवाली

०७९ को निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा (एमाले) लाई पालैपालो सहयात्री बनाएर करिब १९ महिना सिंहदरबार कब्जा गरेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष, प्रधानमन्त्री पुष्पकमल दाहाल अन्ततः सत्ताबाट बाहिरने संघारमा छन् ।

धोकेबाज हौ तिमी !

कल्पना गरौँ, तपाईं नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता वा समर्थक हुनुहुन्छ। यसका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यकर्ता भेलामा भने–संसद्मा सानो संख्या (३२ सिट) छ भनेर चिन्ता लिनुपर्दैन। ढुक्क हुनुहोस्। सजिलो छैन, सजिलो छैन हामीलाई हटाउन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्